प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या

Date : 24 Sep 2018
 – पेमा लामा  बनेपा, असोज ८   ।  काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका दुईजना मात्रै कर्मचारीको भरमा सञ्चालन भइरहेको छ ।  जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले

Date : 24 Sep 2018
 काठमाडौँ, असोज ८   ।  चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ ।  काठमाडौँको

Date : 24 Sep 2018
काठमाण्डौं । असोज ८ । समाजसेवी एवं लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अनुज कुमार श्रेष्ठको सक्रियतामा नुवाकोटमा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको

Date : 24 Sep 2018
 काठमाडौँ, असोज ८ ।  तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ ।  कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको

Date : 24 Sep 2018
 ललितपुर,  असोज ८ ।  सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ ।  पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने

Date : 24 Sep 2018
 – कृष्ण दर्नाल  पाल्पा, असोज  ८ । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ ।  नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार

Date : 24 Sep 2018
 विराटनगर, असोज  ८ ।  मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ ।  श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड

Date : 24 Sep 2018
काठमाण्डौं । असोज ८ । नुवाकोटको एक विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लबले शैक्षिक सामग्री बितरण गरेको छ । लायन्स क्लब अफ काठमाण्डौं सामाखुसीले नुवाकोटको पञ्चकन्या गाँउपालीका २

Date : 24 Sep 2018
काठमाण्डौं । असोज ८ ।सम्झौता नेपालले ललितपुरको याक पार्टी प्यालेस पुल्चोकमा उपत्यकाका न्यायिक समितिमा रहनुहुने जनप्रतिनिधि र कानुन ब्यवसायी बिच न्याय र कानुनको सवालमा एकदिने अन्तरक्रिया

Date : 24 Sep 2018
काठमाडौं  असोज  ८,  राष्ट्रिय सचना आयोगका आयुक्त  किरण पोखरेलले  गणतन्त्रको सुन्दर पक्ष भनेको  नै सूचनाको सम्प्रष्ोण  भएकाले  हरेक सरकारी  र सार्वजनिक निकायले  जनसरोकारका   सूचना समयमानै ािर्वजनिक

Date : 24 Sep 2018
रबिन थपलिया  काठमाण्डौं । असोज ८ । अचानक काठमाण्डौंको एसपी फेरीएका छन् । प्रहरी प्रधान कार्यालयले हिजो महानगरीय प्रहरी परिसर काठमाण्डौंमा एसपी अशोक सिंहलाई जिम्मेवारी दिएको छ

Date : 24 Sep 2018
 परासी,  असोज ८।  अर्थमन्त्री युवराज खतिवडाले करका विषयमा देखिएका अन्योलता सङ्घीय कानून संशोधन गरेर भए पनि समाधान गरिने बताउनुभएको छ ।  सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा कुनकुन शीर्षकमा र

Date : 23 Sep 2018
ललितपुर जिल्ला , बाग्मती गाउपालिका ५ ईकुडोलस्थित भकारिडाडामा मध्यमबर्गको तामाङ परिवारमा बि स २०४८  मङसिर २७ गतेका दिन आपा सुनबहादुर घिसिङ र आमा शुभकन्या थिङ तामाङको

Date : 23 Sep 2018
 –सिबी अधिकारी  काठमाडौँ, असोज   ७ । विसं २०६३ असोज ७ गते मुलुकका लागि निकै दुःखद क्षण बन्यो । राष्ट्रको होनहार बहुआयामिक व्यक्तित्व वरिष्ठ भूगर्भविद्, संरक्षणविद् तथा योजनाकार डा हर्क गुरुङको

Date : 23 Sep 2018
 पेरिस, ७ असोज ।  .विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्ममा दिर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसङ्घीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताहरुले बताएका छन् ।  अर्बुध

Date : 23 Sep 2018
 बलेवा,  असोज ७ ।  कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ ।  कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा

Date : 23 Sep 2018
 काठमाडौँ, असोज  ७   ।  धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८

Date : 23 Sep 2018
 इलाम,  असोज ७ । नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले रु ५० हजारको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।  महासङ्घको आज

Date : 23 Sep 2018
  – नवदीप श्रेष्ठ  नुवाकोट,असोज  ७ । देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा

Date : 23 Sep 2018
 काठमाडौँ,  असोज ७ । एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ ।  हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम

Date : 23 Sep 2018
 – रीता लामा  घोराही,  असोज ७ । भग्गु बुढा घोराही नगरपालिका वडा नं १८ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ । अध्यक्ष हुनु अगाडि नै वन क्षेत्र

Date : 23 Sep 2018
बलेवा,असोज  ७ । जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मसिन सहयोग गरिएको छ ।  गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब

Date : 23 Sep 2018
 काठमाडौँ, असोज  ७ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने

Date : 23 Sep 2018
 – नारायण न्यौपाने   काठमाडौँ,  असोज ७ । गरीबी निवारण कोषको सामाजिक परिचालन कार्यक्रम कमजोर भएको र निकास रणनीति पनि स्पष्ट नभएको पाइएको छ ।  कोषको कार्यक्रमको प्रभाव, संरचनात्मक व्यवस्था र सञ्चालन

Date : 23 Sep 2018
 दार्चुला,  असोज ७ । लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video