Date : 30 Aug 2018
 महेन्द्रनगर, धनुषा, भदौ १४  प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकार मानवअधिकार कार्यान्वयनको पक्षमा संवेदनशील रहेको बताउनुभएको छ ।  प्रदेश २ महान्यायाधिवक्ताको कार्यालय र अनौपचारिक

Date : 30 Aug 2018
 काठमाडौँ, भदौ १४  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिम्स्टेक) दुवै क्षेत्रीय सङ्गठन नेपालको सामाजिक–आर्थिक

Date : 29 Aug 2018
 काठमाडौँ,  भदौ १३ । अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान अवस्थामा अर्थतन्त्रमा कुनै खतरा नरहेको बताउनुभएको छ ।  आर्थिक पत्रकार समाज (सेजन)को १९औँ वार्षिक साधारणसभाको अवसरमा उहाँले भन्नुभयो, “हामी सबल अर्थतन्त्र

Date : 29 Aug 2018
 काठमाडौँ, भदौ १३  ।  प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्माका राष्ट्रपति विन मिन्तबीच द्विपक्षीय भेटवार्ता भयो ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका

Date : 29 Aug 2018
 काठमाडौँ, भदौ  १३ । प्रधानमन्त्री केपी शर्मा ओली र भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधान न्यायाधीश ल्यान्पो छिरिङ वाङचुकबीच आज द्विपक्षीय भेटवार्ता भयो ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

Date : 29 Aug 2018
 काठमाडौँ, भदौ  १३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजमा हुने सबै प्रकारका हिंसा रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ ।  पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो

Date : 29 Aug 2018
 काठमाडौँ, भदौ १३ । अन्तर पार्टी महिला सञ्जालले मुलुकभर महिला तथा बालबालिकामाथि भएका हिंसा र बलात्कारका घटनासम्बन्धमा छानबिन गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।  सञ्जालले आज गृहमन्त्री रामबहादुर

Date : 29 Aug 2018
 –विष्णु नेपाल  काठमाडौँ,  भदौ १३ ।  विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता

Date : 29 Aug 2018
 काठमाडौँ, भदौ  १३ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो

Date : 29 Aug 2018
 सुर्खेत, भदौ  १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वातावरण संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।  नेपाल वातावरण पत्रकार समूहद्वारा आज यहाँ आयोजित ‘प्राथमिकतामा वातावरण’ सञ्चार बहस कार्यक्रममा उहाँले

Date : 29 Aug 2018
 लक्ष्मी भण्डारी  वीरेन्द्रनगर, भदौ १३ ।  केही वर्षअघिसम्म दुई–चार जनाको जमातमा उभिएर बोल्न उहाँलाई संकोच लाग्थ्यो । महिला, त्यसमा पनि दलित समुदायको । बोल्दा गलत भइहाल्ने हो कि भन्ने चिन्ता

Date : 29 Aug 2018
 काठमाडौँ, भदौ १३ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ ।  बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका

Date : 29 Aug 2018
 चितवन भदौ , १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताउनुभएको छ ।  निर्माण व्यवसायी सङ्घ चितवनको २५

Date : 29 Aug 2018
 पाँचथर,  भदौ १३, पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका

Date : 29 Aug 2018
 काठमाडौँ, भदौ १३ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान

Date : 29 Aug 2018
 कञ्चनपुर,  भदौ १३ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकीमा छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको छ । दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने बिरामीमध्ये ४५ प्रतिशत भन्दा बढी

Date : 29 Aug 2018
 भीमदत्तनगर, भदौ १३  ।  १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ ।  भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने

Date : 29 Aug 2018
 नवलपरासी, भदौ १३ । पश्चिम नवलपरासीमा ४५ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीका अनुसार हालसम्म शिक्षकको शून्य दरबन्दीमा

Date : 29 Aug 2018
नेपालगञ्ज,  भदौ १३ ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका बासिन्दा राप्ती नदीबाट पीडित बनेका छन् ।  नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि त्यस क्षेत्रका २० घरपरिवार विस्थापित भएका छन् ।

Date : 29 Aug 2018
 धादिङ, भदौ १३  ।  जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ

Date : 29 Aug 2018
 काठमाडौँ, भदौ  १३ ।  नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधन मस्यौदा समितिको कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ ।  पार्टीको विधान संशोधन मस्यौदा समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको

Date : 29 Aug 2018
 वीरगञ्ज, भदौ  १३।   हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ । भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको

Date : 28 Aug 2018
 चितवन, भदौ १२  । प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ ।  भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक

Date : 28 Aug 2018
 काठमाडौँ,  भदौ १२ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सङ्घीय सिद्धान्त र संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून तत्काल बनाउन माग गरेको छ ।  काङ्ग्रेसले आज यहाँ आयोजना

Date : 28 Aug 2018
 धनगढी, भदौ १२ ।  कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ ।  दर्ता भएकामध्ये साना उद्योगमा रु एक

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video