Date : 28 Aug 2018
 बनियानी, झापा, १२ । भदौ  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कलाकारिताका माध्यमबाट समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ ।  झापाको विर्तामोडमा क्षितिज नाट्यसमूहको १७औँ वार्षिकोत्सव समारोहमा उहाँले कलाकारिता

Date : 27 Aug 2018
 काठमाडौँ,  भदौ ११ । सभामुख कृष्णबहादुर महराले प्राकृतिक, साँस्कृतिक एवं गुरिल्ला पदयात्राको अनुपमस्थल भूमे गाउँपालिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताउनुभएको छ ।  भूमे गाउँपालिकाद्वारा प्रकाशित ‘भूमे

Date : 27 Aug 2018
 हेटौँडा, भदौ  ११ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ ।  उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार

Date : 27 Aug 2018
 काठमाडौँ,  भदौ ११ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पु¥याउन आज पूर्वअभ्यास गरिएको छ ।  यही भदौ

Date : 27 Aug 2018
 –भीष्मराज ओझा  काठमाडौँ, भदौ  ११ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चांैथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको

Date : 27 Aug 2018
 काठमाडौँ, भदौ,  ११ ।  नेपाली काँग्रेसले पार्टीका तर्फबाट नगरपालिकामा विजयी नगरप्रमुख र प्रमुखसँग स्थानीय सरकारले लगाएको कर, पार्टीको घोषणा पत्र कार्यान्वयनलगायत विषयमा अन्तरसंवाद शुरु गरेको छ ।  पार्टीको केन्द्रीय नीति

Date : 27 Aug 2018
 –प्रकाश सिलवाल÷बालाराम खड्का  तुलसीपुर, भदौ ११ । ( चालक गाडी चलाइरहेका हुन्छन् तर, तिनका मुटुले ठाउँ छोडिसकेको हुन्छ । गाडीमा सवार यात्रुको होश ठेगानमा हुँदैन । चालकले सकी नसकी गाडीको

Date : 27 Aug 2018
 भक्तपुर,  भदौ ११ । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तःहामचा बनाई तलेजुबाट आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ

Date : 27 Aug 2018
 काठमाडौँ, भदौ  ११ ।  नेपालको संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धितसहित १८ महत्वपूर्ण विधेयक विभिन्न संसदीय समितिमा अहिले छलफलको क्रममा रहेको छ ।  सङ्घीय संसद्को विधेयक शाखाका अनुसार भूमि सम्बन्धी ऐन

Date : 27 Aug 2018
 दोलखा, भदौ ११ । यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँगे्रस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ ।  लामो समयसम्म जिलु सडक अवरुद्ध हुँदा भीमेश्वर

Date : 27 Aug 2018
 कञ्चनपुर, भदौ ११ । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ ।  भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको

Date : 27 Aug 2018
 चितवन,  भदौ ११ । स्थानीय तहमा तय गरिएको करको चर्काे विरोध भइरहँदा यहाँको भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको छ ।  कर तिर्नेकै संलग्नतामा कर निर्धारण

Date : 27 Aug 2018
 काठमाडौँ, भदौ ११ ।  भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा

Date : 27 Aug 2018
 काठमाडौँ, ११ । भदौ बिम्स्टेकको आगामी चौथो शिखर सम्मेलनमा प्राथमिकता निर्धारण गर्नुपर्ने कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिइएको छ ।  कूटनीति, विदेश मामिला र आर्थिक क्षेत्रमा

Date : 26 Aug 2018
 काठमाडौँ, भदौ  १० । सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको

Date : 26 Aug 2018
 काठमाडौँ,  भदौ १०  ।  जुम्लाको औद्योगिक विकासका लागि लगानी जुटाउने उद्देश्यले चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी प्रवद्र्धन सम्मेलन गर्ने भएको छ ।  स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका शे–फोक्सुण्डो र

Date : 26 Aug 2018
 – रमेश लम्साल  काठमाडौँ,  भदौ १० । “मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह ग¥यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र

Date : 26 Aug 2018
 काठमाडौँ,  भदौ १० ।  निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२

Date : 26 Aug 2018
 काठमाडौँ, भदौ  १० । सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ ।  केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा

Date : 26 Aug 2018
 काठमाडौँ, भदौ १० ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउनुभएको छ

Date : 26 Aug 2018
 बागलुङ, भदौ  १० ।  स्थानीय तहमा बैङ्क पु¥याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् ।  ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार

Date : 25 Aug 2018
काठमाडौं भदौ ८, सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार NCHLले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर

Date : 25 Aug 2018
 काठमाडौ, भदौ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट

Date : 25 Aug 2018
 भीमदत्तनगर, भदौ ९ ।  कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध÷आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय

Date : 25 Aug 2018
 भक्तपुर,भदौ ९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताउनुभएको छ ।  भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video