Date : 19 Aug 2018
 काठमाडौँ, भदौ  ३ । शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ ।  नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै

Date : 19 Aug 2018
 नुवाकोट,भदौ  ३।  जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने

Date : 19 Aug 2018
 काठमाडौँ,  भदौ ३ । इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।  नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा

Date : 19 Aug 2018
 म्याग्दी, भदौ ३ । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ ।  रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध

Date : 19 Aug 2018
 इटहरी, भदौ ३ ।  वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम

Date : 19 Aug 2018
 काठमाडौँ,  भदौ ३ । नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ ।  सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको

Date : 19 Aug 2018
 नुवाकोट,  भदौ ३ । पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ ।  आज बिहान खोलामा आएको बाढीले विदुर

Date : 19 Aug 2018
 पाल्पा,  भदौ ३ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ

Date : 19 Aug 2018
 काठमाडौँ,  भदौ २ ।  उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ ।  उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन

Date : 18 Aug 2018
 –रमेश लम्साल  काठमाडौँ, भदौ २ । सरकारले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपुर प्रयोग गरी नागरिकसँग जीवन्त संवाद गर्ने भएको छ ।  लोककल्याणकारी र पारदर्शी सरकारको अवधारणाअनुसार नागरिकसँग प्रत्यक्ष

Date : 18 Aug 2018
 काठमाडौँ,  भदौ २ ।  नारायणहिटी नारायणस्थानको परिचयसम्बन्धी पुस्तक, वृत्तचित्र र वेभसाइड आज सार्वजनिक गरिएको छ ।  लेखक डा शोभा ढुङ्गानको उक्त कृतिको संस्कृति विद् प्रा डा जगमान गुरुङ र साहित्यकार

Date : 18 Aug 2018
 काठमाडौँ, भदौ २ ।  नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा

Date : 18 Aug 2018
 काठमाडौँ,  भदौ २ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको

Date : 18 Aug 2018
 पोखरा, २ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताउनुभएको छ ।  कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती

Date : 18 Aug 2018
 बैतडी, भदौ २ ।   बैतडीको दोगडा केदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ ।  टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव

Date : 18 Aug 2018
 – नरबहादुर रिजाल  दैलेख, लालीकाँडा,  भदौ २ ।  ओखलमा धान कुट्न व्यस्त राउटे युवा प्रकाशले एकैपटक जुम्ल्याहा सन्तान जन्माए । चार दिनकी सुत्केरीका लागि पोषिलो खानेकुरा धानको भात नै हुने

Date : 18 Aug 2018
 इटहरी,  भदौ २ ।  इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् ।  होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु

Date : 18 Aug 2018
 महोत्तरी, भदौ १ ।  महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले अर्बुद रोगको उपचार गर्न थालेको छ । अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा

Date : 18 Aug 2018
 रत्ननगर, भदौ २ । रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले

Date : 18 Aug 2018
 धादिङ, भदौ २ । भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् ।  पुनःनिर्माण

Date : 18 Aug 2018
 काठमाडौँ,  भदौ  २  । नेपाल बार एसोसिएशनले आजदेखि प्रारम्भ आएको संहिताले गरेका व्यवस्थाहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सम्पूर्ण बारका एकाइहरुलाई अनुरोध गरेको छ ।  बारका महासचिव खम्मबहादुर खातीले आज जारी

Date : 18 Aug 2018
 काठमाडाँै, भदौ २ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।  ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले

Date : 17 Aug 2018
 काठमाडौँ, भदौ १  । वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव

Date : 17 Aug 2018
 भक्तपुर, भदौ १ । किशोर एवं युवालाई नशालु औषधि बिक्री गर्ने फार्मेसीमा लगाइएको शिलबन्दी खोलिएको भन्दै नगरपालीकाले विरोध गरेको छ ।  सूर्यविनायक नगरपालिकाको अनुगमन टोलीले नगरपालिका–६ पाण्डुबजारस्थित तेजस्वी फार्मेसीले किशोर

Date : 17 Aug 2018
 काठमाडौँ, भदौ १ । ( संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने गरी कुनै कानून ल्याउन नहुने संविधानका जानकारहरुले बताएका छन् ।  राष्ट्रिय ख्रिष्टियन महासङ्घ नेपालले आज राजधानीमा आयोजना गरेको फौजदारी ऐन

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video