Date : 23 Aug 2018
 –कुमार चौलागाई  काठमाडौँ, भदौ ७ ।  इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।  भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र

Date : 23 Aug 2018
 कञ्चनपुर, भदौ ७  । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि यहाँ प्रदर्शन जारी रहेको छ ।  भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया,

Date : 23 Aug 2018
 काठमाडौं, भदौ ७ ।  सशस्त्र प्रहरी बल नेपालले मुलुकमा देखिएको रक्त अभाव कम गर्न मुलुकभर रहेका सङ्गठनमा आज अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महानिरीक्षक प्रथम रक्तदान

Date : 23 Aug 2018
 रसुवा,  भदौ  ७ । अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ ।  अवरुद्ध राजमार्ग चालु गराइ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी

Date : 23 Aug 2018
 काठमाडौँ, भदौँ  ७ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह ९एमबीबीएस० तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको

Date : 23 Aug 2018
 नुवाकोट,  भदौ ७ ।  जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् ।  आज बिहान साढे ६ बजे विजुलीको पोल

Date : 23 Aug 2018
 काठमाडौँ भदौ ७ । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ ।  नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको

Date : 23 Aug 2018
 रत्ननगर, भदौ  ७ । यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी

Date : 22 Aug 2018
 काठमाडौँ, भदौ ६ । उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी

Date : 22 Aug 2018
  काठमाडौँ, भदौ  ६ ।  सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ ।  कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु

Date : 22 Aug 2018
  काठमाडौँ, ६ भदौ (रासस) ः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाका पाँच एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।  प्राधिकरणको प्रमुख

Date : 22 Aug 2018
 काठमाडौँ, भदौ ६ ।  चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले नयाँ सात स्थानमा वडा कार्यालय भवन निर्माण गर्दैछ ।  यसअघि भाडामा दिई काम हँुदै आएका वडा नं ३, ४, ९, १२,

Date : 22 Aug 2018
 विराटनगर,  भदौ ६ । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४÷७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् ।  यसरी अन्तशुल्क बुझाउनेमा मोरङको

Date : 22 Aug 2018
 कञ्चनपुर, भदौ ६ । कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध

Date : 22 Aug 2018
 पोखरा,  भदौ  ६ ।  सिर्जनशील कलाकार समूह कास्कीको आयोजनामा नारी स्रष्टा मिलन शेरचनको सुन्दर पोखराका कर्मठ नारी भाग–२ शीर्षकमा एकल फोटो प्रदर्शनी हुने भएको छ ।  यहाँ आज आयोजित पत्रकार

Date : 22 Aug 2018
 मोरङ, भदौ ६ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गर्नुभएको छ ।  प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता

Date : 22 Aug 2018
 काठमाडौँ, असोज ६ । नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभाव भएकोे छ ।  सो ५० श्ययाको अस्पतालमा अहिले चारजना करारमा रहेका चिकित्सकले सेवा दिन बाध्य छन्

Date : 22 Aug 2018
 भद्रपुर, भदौ  ६ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ ।  प्रधानमन्त्री बनेपछि उहाँ दोस्रोपटक यहाँ आउनुभएको हो । उहाँको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन

Date : 22 Aug 2018
 लहान, भदौ  ६  । प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ ।  डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव

Date : 22 Aug 2018
 सुर्खेत,  भदौ ६।  जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् ।  असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि

Date : 22 Aug 2018
 पोखरा, भदौ  ६ । इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् ।  तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा

Date : 22 Aug 2018
 काठमाडौँ, भदौ ६ ।  पूर्व प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई रु दुई लाख ५० हजार सहयोग गरेको छ ।  मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास

Date : 22 Aug 2018
 बैतडी, भदौ ६ ।  दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ ।  मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला

Date : 21 Aug 2018
काठमाडौं, भाद्र ३ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्नेभएको छ । राजधानीको भृकुटीमण्डप स्थित नेपाल पर्यटन वोर्डमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी

Date : 21 Aug 2018
 काठमाडौँ, भदौ  ५ । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कार तथा सामूहिक बलात्कारपछि हत्यालगातका महिला हिंसाका घटनाका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  आयोगका सचिव वेदप्रसाद भट्टराईले आज गर्नुभएको

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video