नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’

Date : 11 Aug 2019
–जमुना शर्मा÷ तारानाथ आचार्य काठमाडौँ,  साउन २६ । नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् । चाडपर्व नजिकिँदै

Date : 11 Aug 2019
काठमाडौँ,  साउन २६ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माणका लागि अदालतको एक्लो प्रयासले मात्र नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ

Date : 11 Aug 2019
– सिबी अधिकारी काठमाडौँ,  साउन २६  । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले

Date : 11 Aug 2019
काभ्रेपलाञ्चोक, साउन २६ । धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासनसँग यसअघि

Date : 11 Aug 2019
जाजरकोट, साउन २६ ।  जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति

Date : 11 Aug 2019
भक्तपुर,  साउन २६ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुिन आज बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सिन्धुली तर्फ जाँदै

Date : 11 Aug 2019
पाल्पा,  साउन २६ । कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट रु एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५÷७६मा रु एक अर्ब

Date : 11 Aug 2019
रबिन थपलिया । काठमाण्डौं । साउन २६ । नेपाली काँग्रेस शिवपुरी–काठमाण्डौं सम्पर्क समिति गठन गरिएको छ । शनिबार काठमाण्डौको नागर्जुन पार्टी प्यालेसमा आयोजना गरिएको भेलाले मुकुन्द

Date : 11 Aug 2019
घोराही, साउन २६ । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे

Date : 11 Aug 2019
खोटाङ, साउन २६ । छिमेकी जिल्ला ओखलढुङ्गाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका छन् । ओखलढुङ्गाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले शनिबार

Date : 11 Aug 2019
डोटी,  साउन  २६ । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन

Date : 11 Aug 2019
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन २६ विक्रम संवत २०७६ साल श्रावण २६ गते आइतवार तदनुसार २०१९ अगष्ठ ११ तारिख श्रावण शुक्ल पक्ष

Date : 10 Aug 2019
सुर्खेत, साउन २५ । वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत

Date : 10 Aug 2019
काठमाडौँ, साउन २५ । यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा

Date : 10 Aug 2019
काठमाडौँ, साउन २५ । सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ ।

Date : 10 Aug 2019
सुरुङ्गा साउन २५ । इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर

Date : 10 Aug 2019
काठमाडौँ, साउन २५ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन आफू मातहतका निकायलाई चार बुँदे निर्देशन दिएको छ ।

Date : 10 Aug 2019
काठमाडौँ, साउन २५ । धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३

Date : 10 Aug 2019
काठमाडौँ, साउन २५ । मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले

Date : 10 Aug 2019
लमही, साउन २५  । दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा

Date : 10 Aug 2019
दार्चुला,  साउन २५ । दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा

Date : 10 Aug 2019
हेटौँडा, साउन २५  । घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।

Date : 10 Aug 2019
काठमाण्डौ । साउन २५ ।   प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी अधिकृतहरु अध्ययनशील हुनुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय

Date : 10 Aug 2019
काशीराम शर्मा बाँके, साउन २५ ।   सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने एउटा समूह सोमबार काठमाडौँमा पक्राउ प¥यो । उनीहरुविरुद्ध ‘अपरेशन’ चलाएको बाँके प्रहरीले

Date : 10 Aug 2019
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन २५ ।विक्रम संवत २०७६ साल श्रावण २५ गते शनिवार तदनुसार २०१९ अगष्ट १० तारिख श्रावण शुक्ल पक्ष

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video