Date : 08 Jul 2018
 वालिङ, स्याङ्जा, असार २४। स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक

Date : 08 Jul 2018
 दाङ, असार २४। सामाजिक विकासका क्रममा विश्वकर्मा समुदायको भूमिका महत्वपूर्ण रहेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।  कला सीप र कौशलताका धनी विश्वकर्मालाई समाज र राज्यले सम्मान

Date : 08 Jul 2018
 काठमाडौँ, २४ असार ।  सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।  शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित हुनुभएको हो ।

Date : 08 Jul 2018
 जाजरकोट, असार २४। एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा

Date : 08 Jul 2018
 काठमाडौँ, असार २४ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा आफूले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न र गराउन आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन उद्यमीलाई आह्वान गर्नुभएको छ ।  नेपाली

Date : 08 Jul 2018
 महेन्द्रनगर (धनुषा) असार २३ । प्रदेश नंं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चुरे क्षेत्रको संरक्षण हुन नसके दक्षिणी तथा पूर्वतर्फको मधेशको भूभाग मरुभूमिमा परिणत हुने चिन्ता व्यक्त गर्नुभएको

Date : 08 Jul 2018
 नेपालगन्ज, २४ असार  आफ्ना  परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन हिजो  यहाँस्थित सोल्टी होटलमा मनाउनु भएको थियो।  होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य,

Date : 07 Jul 2018
 –हरि वास्तोला  पोखरा, असार २३ । “बाबा आमा जाने बेलामा राम्रोसँग पढ्नु, पकाएर खानु, भाइलाई माया गर्नु भन्नुभएको थियो,” – १२ वर्षीय विवश घर्तीमगरले भने ।  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३

Date : 07 Jul 2018
 –रमेश लम्साल  काठमाडौँ, असार २३ । चालु आर्थिक वर्षको हालसम्म कूल १०९ कम्पनीको रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता भएको छ ।  नेपाल धितोपत्र बोर्डकाअनुसार यही असार २० गतेसम्म भएको

Date : 07 Jul 2018
 काठमाडौँ,  असार २३। सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।  आज एक शोक वक्तव्य जारी गरी उहाँले उक्त

Date : 07 Jul 2018
 काठमाडौँ, असार २३ । गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताउनुभएको छ ।  नेपाल मगर खेलकुद संघले आज यहाँ आयोजना गरेको मगर खेलाडी सम्मान तथा

Date : 07 Jul 2018
 काठमाडौँ, असार २३ ।  धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२

Date : 07 Jul 2018
 काठमाडौँ,  असार  २३ । चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको प्रथम साधारण सभाले उद्यमी राजेन्द्रविक्रम बानियाँको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  आगामी तीन वर्षे कार्यकाल रहने सो

Date : 07 Jul 2018
 महोत्तरी, असार २३।महोत्तरीको औरही र गौशाला नगरपालिकाको सीमामा पर्ने जंघानदीको पुल उच्च जोखिममा भएपछि ठूलो सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।  गतसाता नदीमा आएको भीषण बाढीले पुलको पूर्वीखण्डको

Date : 07 Jul 2018
 काठमाडौँ, असार २३  । काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताउनुभएको छ ।  आज क्षेत्र नं ६ वडा तोर्केश्वर नगरपालिका–९

Date : 07 Jul 2018
 मलेखु, धादिङ, असार २३ ।  विकट उत्तरी धादिङको हिन्दूङका कलमान तामाङले घर निर्माण सम्पन्न गर्नुभयो । घर बनाउँदा प्राविधिक पनि गाउँमा पुगेर घर निर्माणस्थल समेत हेरेर दोस्रो किस्ताको रकम

Date : 07 Jul 2018
काठमाडौं । असार २३ । सडक निर्माणको काम गरिरहेका सेवाग्राहीसंग घुस लिंदै गरेका इन्जीनियर पक्राउ परेका छन् ।  बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख

Date : 07 Jul 2018
 इस्लामावाद,  असार २३।   पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ ।  भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको

Date : 07 Jul 2018
 रत्ननगर, चितवन,  असार २३ ।  पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् ।  सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए

Date : 07 Jul 2018
 काठमाडौँ,  असार २३  । युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको रु पाँच करोड धितोवापतको रकम युवा नेताले नै तिर्नुपर्ने निर्णय भएको छ ।  शुक्रबार पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल

Date : 07 Jul 2018
 कालिका खड्का  काठमाडौँ,  असार २३ ।  “डाक्टरले पित्तमा पत्थर निकै छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि मन सिरिङ्ग भयो, डर लाग्यो”, पूर्व प्रहरी नायब उपरीक्षक मोहनकृष्ण घलेले भन्नुभयो, “एक पटक आयुर्वेदिक औषधि

Date : 07 Jul 2018
बुटवल, असार २३ । बुद्ध जन्मस्थल लुम्बिनीमा यतिबेला मुलुकको आर्थिक समृद्धिमा अबका युवाको भूमिका, युवाको नेतृत्व विकास, शान्ति र विकासलगायत विषयमा युवाहरु छलफलका लागि जुटेका छन् ।  बुद्ध जन्मस्थल लुम्बिनीमा

Date : 06 Jul 2018
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामला मन्त्री शेरबहादुर तामाङले स्वतन्त्र पत्रकारितालाई असर पर्नेगरी आउन लागेको मुलुकी अपराध संहिता र देवानी संहिताको पुनरावलोकन गर्न सरकार तयार

Date : 06 Jul 2018
काठमाडौं । असार २२ । जनस्वास्थ्यमा गम्भीर खेलबाड गदै मरेर कुहिनै लागेको कुखुरा मासुपसलेलाई बेच्दै हिडने तिन पक्राउ परेका छन् । बा.१७ च. १२३६ नम्बरको पिकअप भ्यानमा

Date : 06 Jul 2018
 रमेश लम्साल÷सिबी अधिकारी  काठमाडौँ,  असार २२ ।  नेपाल र भारतले संयुक्तरुपमा रामायण तथा बुद्ध परिपथमा पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध प्रयास गर्ने भएका छन् । दुई देशको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने

Pages 487 : You are at page 355 of 487
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 243 244 245 246 247 248 249 250 251 252 253 254 255 256 257 258 259 260 261 262 263 264 265 266 267 268 269 270 271 272 273 274 275 276 277 278 279 280 281 282 283 284 285 286 287 288 289 290 291 292 293 294 295 296 297 298 299 300 301 302 303 304 305 306 307 308 309 310 311 312 313 314 315 316 317 318 319 320 321 322 323 324 325 326 327 328 329 330 331 332 333 334 335 336 337 338 339 340 341 342 343 344 345 346 347 348 349 350 351 352 353 354 355 356 357 358 359 360 361 362 363 364 365 366 367 368 369 370 371 372 373 374 375 376 377 378 379 380 381 382 383 384 385 386 387 388 389 390 391 392 393 394 395 396 397 398 399 400 401 402 403 404 405 406 407 408 409 410 411 412 413 414 415 416 417 418 419 420 421 422 423 424 425 426 427 428 429 430 431 432 433 434 435 436 437 438 439 440 441 442 443 444 445 446 447 448 449 450 451 452 453 454 455 456 457 458 459 460 461 462 463 464 465 466 467 468 469 470 471 472 473 474 475 476 477 478 479 480 481 482 483 484 485 486 487  Next »
Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video