Date : 25 Aug 2018
 अजयकुमार साह  महेन्द्रनगर, धनुषा,  भदौ ९ । भत्काइएका सडक समयमै नबन्दा प्रदेश २ को अस्थायी राजधानी जनकपुरका व्यापारी अहिले करोडौँ घाटा ब्यहोर्न बाध्य छन् भने कतिपय व्यापारी पलायनसमेत भएका छन्

Date : 25 Aug 2018
 नुवाकोट, भदौ  ९ । पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।  शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा

Date : 25 Aug 2018
 चितवन,  भदौ ९ । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् ।  दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र

Date : 25 Aug 2018
 म्याग्दी, भदौ  ९ । सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ ।  बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको

Date : 25 Aug 2018
 काठमाडौँ,  भदौ   ९ । मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।  अन्तरिम संविधानबमोजिम

Date : 24 Aug 2018
 काठमाडौँ, भदौ  ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणका कार्यक्रमले अतिविपन्न वर्गलाई समेट्न सक्नुपर्ने बताउनुभएको छ ।  गरिबी निवारण कोषको ६९ आँै सञ्चालक समितिको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै

Date : 24 Aug 2018
 काठमाडौँ  भदौ ८ । सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सदस्य देशका समसामयिक विषयवस्तुलाई उपयुक्त ढंगले सम्बोधन गर्न सहयोगी हुने

Date : 24 Aug 2018
 काठमाडौँ, भदौ ८ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकलाई एकमुष्ट स्थायी गर्ने गरी सङ्घीय शिक्षा ऐनमा प्रबन्ध गर्न माग गरेको छ ।  समितिले स्थायी प्र्रक्रिया

Date : 24 Aug 2018
 काठमाडौँ, ८ भदौ ।  प्रतिनिधिसभाको आजको बैठकले महिला हिंसा विरुद्धको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल,

Date : 24 Aug 2018
 सुर्खेत,  भदौ ८ । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनालिएको हात उपचारपछि जोडिएबाट उनले नयाँ जीवन पाएका छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल,

Date : 24 Aug 2018
 बैतडी, भदौ  ८  । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा यो वर्ष पनि पहिरोले क्षति गर्न थालेको छ ।  विसं २०१८ बाट खस्न शुरु गरेको सो पहिरोले वर्षेनी

Date : 24 Aug 2018
 काठमाडौँ,  भदौ ८ ।  प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।  यस्तै अर्थमन्त्री डा

Date : 24 Aug 2018
 काठमाडौँ,  भदौ  ८  । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज

Date : 24 Aug 2018
 काठमाडौँ, भदौ ८ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ ।  शाखा कार्यसमितिको आज भृकुटीमण्डपमा बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय

Date : 24 Aug 2018
 – शरच्चन्द्र भण्डारी  काठमाडौँ, भदौ ८ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ

Date : 24 Aug 2018
 काठमाडौँ,  भदौ ८ । प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते

Date : 24 Aug 2018
 नुवाकोट,  भदौ ८ । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको

Date : 24 Aug 2018
 काठमाडौँ, भदौ ८ ।  विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज

Date : 24 Aug 2018
 रसुवा,  भदौ ८ । यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त

Date : 24 Aug 2018
 – वासुदेव पौडेल  पोखरा, ८ भदौ ।  नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ ।  तीज आउनुपूर्व नै यसका

Date : 24 Aug 2018
 काठमाडौँ, ८ भदौ  । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ ।  सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर

Date : 24 Aug 2018
 काठमाडौँ,  ८ भदौ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपाललाई विश्वमा चिनाउने प्रतिभालाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।  नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राख्न आयोजित ‘सहयोग

Date : 24 Aug 2018
 काठमाडौँ, भदौ ८।  गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति

Date : 23 Aug 2018
 काठमाडौँ, भदौ ७  । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ ।  सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा

Date : 23 Aug 2018
 काठमाडौँ, ७ भदौ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  प्रमुख

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video