अर्थतन्त्र/सेयरबजार
Dec 14, 2019
मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न
 काठमाडौं मंसिर २८,मनमुरि कृषि सहकारी संस्था लिमिटेड को पाँचौ औ वार्षिक साधारण सभा आज एक कार्यक्रमका बीचमा संस्था को कार्यलय कागेश्वरी ८ मनोहरा सम्पन्न भयो । कार्यक्रममा बेलपत्र अर्गानिक फार्म की प्रमुख मायाँ गाैतम को बिशिस्ट आथित्यतामा र सहकारीको अध्यक्ष जय कला बस्नेत सभाध्यक्षमा सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गदै बिशिस्टअतिथि गाैतम ले सहकारी को पैसा ले पैसा कमाउने होइन बस्तु उत्पादन बेचेर पैसा कमाउने हो । कूषि सहकारी बाच्ने र बचाउने रेखा हो जसले कृषकहरुलाई तरकारी तथा अन्य कृषि उत्पादन कार्यमा सहयोग गर्ने र अर्गानिक खेती मा जोड दिनु भयो ।
कार्यक्रममा सामाजिक अभियान्ता शिव अधिकारी, सहकारी का सल्लाहकार रूद्व चापागाईं काडाँघारी प्रहरी चाैकी इन्चार्ज सुधिर राई नेकपा नगर सचिव भोला प्रसाद सापकोटा लगाएत ले मन्तब्य राखनू भयो ।
कार्यक्रममा संस्थाले तरकारी खेती ,गाईपालन मा सक्रिय किसान हरू जागिर मान राई,रमेश कुमार राई,नर बहादुर राई,शान्ता काकी साथै जेष्ठ नागरिक माधवप्रसाद सुबेदी,लक्ष्मी सुबेदी लाई सम्मान गरेको छ।साथै सहकारी की सचिव मित्रा मैनाली को सहयोगमा २५जना गरिब बालबालिकालाई सुइटर तथा खेल सामाग्री समेत हस्तान्तरण गरियो। सहकारी ले आगामी कार्यकालको लागि पुन: जयकला बस्नेत को अध्यक्ष मा संचालन समिति को चयन गरेको छ जसमा उपाध्यक्ष गिता सुबेदी सचिव मित्रा मैनाली सहसचिव सुनिता भट्टराई कोषाध्यक्ष सुनिता सदस्य कुन्ती चापागाईं,नानु बस्नेत,मन्जु राई,प्रमिला राई र लेखा समिति मा आकांक्षा शर्मा रहेको छ ।
कार्यक्रम मा कूषि बिज्ञ पुस्प शाही समाजसेवी राम लालश्रेष्ठ ,शिबहरि खनाल,जिवन शर्मा उपस्थिति र बिन्दा राई को स्वागत मन्तव्य र मित्रा मैनाली को संचालन मा सप्पन्न भएको थियो 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video