धर्म/संस्कृति
Dec 17, 2019
आज मिति २०७६ पुस १ गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस १२०७६ साल पौप १ गते मंगलबार तदनुसार २०१९ डिसेम्वर १७ तारिख पौष कृष्ण पक्ष षष्ठी तिथि राति २ । ४८ उप्रान्त सप्तमी तिथि मघा नक्षत्र भोलिविहान ३ । ८ उप्रान्त पूर्वफाल्गुनी नक्षत्र विष्कुम्भ योग राति १ । २१ उप्रन्त प्रिती योग गर करण आनन्दादि योगमा काल योग चन्द्रमा सिंह रासिमा रोग बेला विहान ८। १९ सम्म आज चन्द्रमा पूर्वमा रहने भएकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्या भएमा केहि पूर्व गएर गर्नु बेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ ।
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबौद्धिकताको कमिले अरुलाइ विस्वास दिलाउन सफलभै आफुलाइ अग्रस्थान मिल्ने सैक्षिक कार्यमा सफल हुने र मनोवल वढ्ने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिवारिक सहयोगले गरेका काममा सफलता मिल्ने आमदानिको अवसर हातपर्ने ठूला व्यक्तिले समय समयमा प्रसम्सा गर्ने मन प्रसन्न हुने र शत्रुलाइ आफुले पराजय गर्ने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपराक्रमको प्रभाव राम्रो पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसभा सम्मेलनमा सम्लग्नभै गरिइएबम अन्तरकृयाले आफ्नु काममा सफलता मिल्दे अरुको विस्वास जित्न सजिलै सकिने काममा सफलता मिल्नुको साथै अरुबाट प्रसम्सा हुने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअरुको प्रसम्साले सम्मान प्राप्त हुदा मनोबल वढ्ने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको सम्भावना दिउसो विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहानै अशुभ समाचार सुन्नपर्ने अरुले आलोचना गर्ने एक पछि अर्को समस्या आउने ठूलाव्यक्तिका साथ हुने अन्तरकृयाले विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraराज्यबाट सम्मान नयाँकामको अवसर आर्थिक लाभमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभाग्यले साथ दिने योग भएकोले काममा सफलता सजिलै मिल्नेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाइ आफुले परास्त गर्दै सफलतामा उभिन सफल हुने योग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधर्ममा रुचि वढ्ने गरेको प्रयत्नले काममा सुधार आउनाले मनमा प्रसन्नता बढ्ने धन माल सजिलै हात लगाउने सामाजिक कार्यमा सोचे जस्तै सफलता मिल्ने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornशुभयात्रामा कठिनाइको योग विदेशिएका हरुबाट आलोचनाले मन खिन्न हुने स्वास्थमा बाधा काममा असफलता नगद कारोवारको कार्यमा समस्या आउने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्न सकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धन मनग्य कमाउने अवस मिल्नेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिश्रम असफल भएका कारणले मनोवल घट्ने आयमूलक काममा मन नजाने वैदेशीक कार्यमा असफल हुने योग शत्रु वढ्ने समयमा निर्णय नहुँदा महत्वपूर्ण काम आफ्नु पक्षमापार्न नसकिने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video