धर्म/संस्कृति
Dec 18, 2019
आज मिति २०७६ पुस २ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस २।विक्रम संवत २०७६ साल पौष २ गते बुधबार तदनुसार २०१९ डिसेम्वर १८ तारिख पौप कृष्ण पक्ष सप्तमी तिथि राति १२ । ३० उप्रान्त अष्टमी तिथि पूर्वफाल्गुनि नक्षत्र राति १। ३२ उप्रान्त उत्तर फाल्गुनी नक्षत्र प्रिती योग राति १० । १५ उप्रान्त आयुम्मान योग गर करण आनन्दादि योगमा स्थिर योग चन्द्रमा सिंह रासिमा लाभ वेला विहान ८ । २० सम्म चन्द्रमा पूर्व दिशामा रहने भयकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्यभएमा केहि पूर्वगएर गर्नुबेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ श्रीं ह्रीं क्ली ग्लों गं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः यो समय देशलाई सम्वोध गरेमा शुभ हुनसक्छ सकेसम्म यो तिनै मन्त्रको धेरै जप नभय कम्तीमा १०८ जप गरेर कामसुरु गर्दा सहज र सरल हुनेछ धर्म र देशरक्षा अनि जनहितको लागीपनि यो अहीले जरुरीछ यो वास्तविकताहो विस्वास नलागे आफ्नै मनलाइ सोधौ
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesवौद्धिक कार्य बाट लाभ हुनुको साथै अरुको विस्वासलाई आफुमा समावेश गरि सफल गराउँदै आफुलाइ लाभ र जस मिल्ने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसानै प्रयासले पनि गरेकामा सफलभै आमदानि मार्ग हरु खुला हुने ठूला व्यक्तिले प्रसम्सा गर्ने मन प्रसन्नहुने शत्रु पराजय हुने मित्रले प्रसम्सा गर्ने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपरिश्रमको प्रभाव पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबोलिको प्रभावमा गरिने अन्तरकृयाले आफ्नु काममा सफलता मिल्ने योग आफ्नो मन लाई जितेर अघिवढ्न सफल हुने रअरुबाट सहयोग पाउने हुँदा गरेका प्रयास सफलता हुने
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअरुको प्रसम्साले धन लाभहुदा मनोबल वढने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआमदानी नहुने अशुभ समाचार सुन्नपर्ने विना कारण समस्याआउने ठूलाव्यक्तिका साथ अन्तरकृयागरेर आलोचित भई खर्च बढ्ने विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraराज्यबाट सम्मान नयाँकामको अवसर भेटघाटमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioगरेका काममा सफलता प्राप्तभै समाजिक मान सम्मान पाउने योग राष्ट्रिय कार्यलाइ साथ लिएर वैदेशिक यात्रागरि प्रतिष्ठा कमाउने अवसर मिल्नेछ । ठूला व्यक्तिको आफुलाइ साथ रहने छ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusभाग्यले साथ दिने योग भएकोले काममा सफलभै सजिलो अवस्था आउनेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाई परास्त गर्दै गर्दा सफलतामा उभिन गारो नहुने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेनदेनमा बिबाद धन माल हराउने डर विस्वासमा धोका मनमा उदासिन्ताले डेरा जमाउने
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusवैदेशिक कार्यमा र व्यापारमा सफलभै शत्रुलाई परास्त गर्दै आफुलाई काममा सफल गराउने योग भयकोले लक्षमा पुग्न गारोछैन धन लाभ हुने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रयत्न गर्दा गर्दै पनि शुत्रुले आफुलाई जित्न सफलभै काममा र दाम कमाउने कार्यममा असफल हुने नयाँकाममा विलम्वहुने योग समयमा निर्णय नगर्दा महत्वपूर्ण काममा आफ्नु पक्षमापार्न नसकिने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video