धर्म/संस्कृति
Dec 23, 2019
आज मिति २०७६ पुस ७ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस ७।विक्रम संवत २०७६ साल पौष ७ गते सोमबार तदनुसार २०१९ डिसेम्वर २३ तारिख पौष कृष्ण पक्ष द्वादशी तिथि दिउसो २ । ४४ सम्म उप्रान्त त्रयोदशी तिथि विषाखा नक्षत्र साँझ ६ । १६ उप्रान्त अनुराधा नक्षत्र सुकर्म योग विहान ७ । १८ उप्रान्त धृति योग गर करण आनन्दादि योगमा मित्र योग चन्द्रमा तुला रासिमा दिउसो १२ । ३० उप्रान्त बृश्चिक रासिमा अमृत बेला विहान ८। २३ सम्म आज चन्द्रमा पश्चिम दिशामा जाने भएकोले आज काम गर्दा पश्चिम फर्केर यत्रा केहि पश्चिम गएर गर्नु बेश गत केहि सयम देखि अवस्था देशको लागि प्रतिकूल भैरहेकोले आफ्नु काम देशर जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान परीश्रम गरेर अघि बढदा पाहिला पाहिलामा सफलता ‍मिल्ने छ धन लाभ र शत्रु पराजय पनी हुनेछन दिउसो स्वास्थमा अवरोध आउने देखीएकोले अलि सजक हुनुहोला
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिश्रमले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ शन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय हुदा व्यापारमा र वैदेशिक कार्यमा सुधार आउने भयकोले सकृय हुनुहोला
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविहान गलत विचार वढ्ने भएको मित्रहरुले अप्ठ्यारोमा साथ नदिने र परिवारबाट धेरै सहयोगर नमिल्नेछ मनोवल घट्ने भए पनि । दिउसो परिश्रम इमानले अरुलाइ हातमा लिएर धन मान हातलगाउन सकिनेछ शत्रु परायज हुनेछन
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसरिरमा आलस्य बढनेछ अथक प्रयासले पनि कुनै काममा सफलता मिल्नेछैन नयाँ काम पाउने बलियो सम्भावना पनि छैन तपाइको लगन सिलता र इमान्दारीताको अपमान हुनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान सरिरमा जोस र जाँगर बढने भएकोले भेट घाट र काममा सकृय हुन राम्रो हुनेछ दिउसो घरेलु अवस्था ठिक नभएकोले आफन्त हरुको साथ रहेर कामगर्नु उचित हुनैछैन
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान वाद विवादमा संलग्न हुँदा आलोचनाको सिकार भइनेछ मनमा खिन्नता बढनेछ दिउसो पराक्रम वढ्नुको साथै लाभ प्रद कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान गरेको वौद्धिक कार्यले आफन्त हरुकालागि लाभ हुनगै प्रसन्नता बढ्ने योग भएपनि दिउसो अरुबाट हुने तिब्र आलोचनाले मनलाइ कम्जोर बनाउनेछ कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान विवाद वढ्ने खर्च बढ्ने योग भएपनि दिउसो मान सम्मान मिल्नुको साथै आमदानिका श्रोत हरु धेरैजुटनेछन सम्मानले हर्षर उमङ्ग बढाउनेछ भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहान कर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ योग भएपनि दिउसो खर्च वढ्ने र विवाद बढ्ने भएकोले काम गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornधार्मीक र सामाजिक कार्यमा रुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछ व्यापारमा आउने संकट हटेर जानेछैन कर्म बलियो भएकोले प्रयत्न गरे केहि सफलता पाउन सकिनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान नैराश्यता र उदासिन्ता निकै बढनेछ लेनदेनमा विबाद बढने योग भएपनि दिउसो मान सम्मान बढनेछ नोकारीमा तथा राजनीतिमा समयमा निर्णय हुदा कामहरु निर्विवाद अघिबढ्नेछन

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesरमाइलो यात्रा गर्ने अवसर मिल्नेछ प्रेम गर्ने अवस मिल्नेछ बैबाहिक बन्धनमा बाँधिने वलियो सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन गर्दै सम्मान गर्नछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video