मनाेरञ्जन/रोचक
Dec 25, 2019
यौनमा मोजाको अर्थ
काठमाडौँ, पुस ९ । जाडो मौसममा महिलाले लगाउने मोजाले समेत यौनको मामलामा अर्थ राख्छ। विशेषगरी महिला मोजा लगाएको अवस्थामा छिटो कामोत्तेजनाको शिखरमा पुग्छन्। मोजा नलगाएका महिला कित कामोत्तेजनामा पुग्नै सक्दैनन्, कामोत्तेजनामा पुगिहाले पनि मोजा लगाएका महिलाको अनुपातमा पुग्न सक्दैनन्। यौन सम्पर्कको क्रममा यो लागू हुन्छ। तसर्थ यौन क्रिडा र उत्तेजनाका लागि महिला यौन जोडीका लागि मोजा वा मोजाले खुट्टाका औंला, कुर्कुच्चा तथा नलीखुट्टा छोप्नु उपयुक्त हुन्छ। जसले जाडो छल्न मात्रै हैन महिलालाई यौन उत्तेजनाका लागि आकर्षण गर्नसमेत सकिन्छ। किनकि यसरी पुरुषको तुलनामा महिला यौन जोडीको कामोत्तेजनाको बानी व्यवहार प्रस्टै देखिन्छ। यौन जोडीबीच शरीरको नग्नता भन्दा सिंगारपटार तथा पूरा पोशाकमा यौन आकर्षण बढी हुन्छ।
प्रस्तुतिःः उपेन्द्र खड्का


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video