तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने
धर्म/संस्कृति
Dec 28, 2019
आज मिति २०७६ पुस १२ गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस १२ ।विक्रम संवत २०७६ साला पौष १२ गते शनिबार तदनुसार २०१९ डिसेम्वर २८ तारिख पौष शुक्ल पक्ष द्वितिया तिथि विहान १० । ५१ उप्रान्त तृतिया तिथि उत्तरषाढा नक्षत्र साँझ ७ । ० उप्रान्त श्रवण नक्षत्र व्याघात योग राति ९ । १६ उप्रान्त हर्षण योग आनन्दादि योगमा राक्षस तैतिल करण चन्द्रमा मकर रासिमा काल बेला विहान ८ । २५ सम्म चन्द्रमा आज दक्षण दिशामा रहने भएकोले आज कामगर्दा पूर्बफर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर पूर्बफर्केर । यो समय अशुभ छ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesनोकरि तथा राजनितीमा गरेका कामले कार्यसिध्दि हुने ठूला व्यक्तिको आशिर्बादले मनमा प्रसन्नता नयाँकामको आरम्भ पुराना समस्याको सामाधान र धनलाभ
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusधर्ममा अरुचि बढेने गरेका कार्यामा सकारात्मक प्रभाव नपर्ने सामाजिक कार्यमा धेरै आलोचना हुने तथा मनमा खिन्नता बढने भाग्यले साथ नदिने भयकोले सजग हुनुहोला
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसरिरमा आलस्यता काममा अवरोध मनमा चिन्त विस्वासमा धोका अरुबाट आलोचना लेन देनमा विबाद स्वास्थमा कठिनाइ हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रेममा सफलता भेटमा खुसि वैवाहिक बन्धनमा बाधीने सम्भावना व्यापारमा सफलता काममा सुधार आउने सम्भावना भएकोले महत्व पूर्णकाम शुरु गर्नु बेश
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoशत्रु पराजय हुने भएकोले परिश्रम गरेर काम सफल हुनेर धन लाभ हुने योग विस्वास अरुवाटन हुने हुनाले आफ्नु प्रयास शफल हुने नयाँकाम हात पर्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसोच्ने शक्तिको कमिले काममा असफलभै अरुको विस्वास कायम राख्न नसकिने हुदा शत्रु सङ्ग आफू पराजयय हुने धन नासहुनुको सथै पढाइमा अवरोध आउने योग सन्तानवाट पिडा हुने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिबार हरुले सहयोग लगर्ने हुदा पारयले आफुलाई पछि पर्दै काम अघिढाउँन सफलत हुने आफुले अवसर पाउन गारो छै पढाइमा अरुचि बढने योग मित्र हरुले सहयोग नगर्ने घरेलु काममा अरुचि वढ्ने
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioठूला व्यक्तिको सदभाव आफु तिर रहने जोसर जाँगर बढने आटेको काम बन्ने नयाँकामको शुरुवात मित्रहरुको सहयोग धर्ममा रुचिमनमा खुसि पढाइमा सफलता
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबोलिमा शक्ति नभएकोले अरुबाट आलोचना र अपमान हुने योग सरिरमा आलस्यता बढने आटेको काममा सफलता पाउन सकिनेछैन अरुको विस्वासमा काम गरेर हानि हुने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआटेको काममा सफलता प्राफ्त हुदा हर्ष बढने भोजमा सम्लग्न अरुको विस्वास जित्न सफल बोलिको प्रभाव बढने शुभ समाचार आमदानीको नयाँ श्रोत प्रफ्त
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

Aquariusबेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्नग गर्नुपर्ला। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। भेटघाटले काममा उत्साह बढाउला। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपरे पनि साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काम थालनी हुनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। चुनौती पन्छाएर पनि जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video