सेना/ प्रहरी/ शशस्त्र समाचार
Dec 30, 2019
नेपाल प्रहरी अस्पतालको एआइजी बढुवामा डा.आशा सिंह सिफारीस
रबिन थपलिया । काठमाण्डौं । पुस १४ । नेपाल प्रहरी अस्पतालमा कार्यरत डिआइजी डा. आशा सिंह एआइजी बढुवामा सिफारीस हुनुभएको छ ।  
No photo description available.
वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सिंहलाई गृह मन्त्रालयको  बढुवा समितिले डा. सिंहलाई एआइजी बढुवाको लागि सिफारीस गरेको हो । अस्पतालको मेडिकल डाइरेक्टर एआइजी डा.दुर्गा थापा केहि दिन अघि अवकास भएपछि उक्तपद रिक्त रहेको थियो । थापाको रिटायर्र पछि अस्पतालमानै कार्यरत डिआइजी डा. मिनराज पाठकलाई निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी दिएको थियो । बढुवा समितिले डा. पाठकलाई सिफारीस नगरी डा. सिंहलाई एआइजी बढुवाको सिफारीस गरेको हो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video