विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता  |  ३३ जना कैदीबन्दी रिहा  |  हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास  |  कोरोनाको अफवाह फैलाउने पक्राउ
समाज
Jan 04, 2020
कालो बजारी गरि उपभोग्ता ठगी गर्ने ठुला व्यापारी सारणा बिरुद्द अपराध महाशाखाले थाल्यो कारबाही
 पुस १९,उपभोक्ता ठगेको आरोपमा व्यापारी महेन्द्र सारडा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सारडालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको हो। सारडा मोरङको टंकिसिनुवारीस्थित पायोनियर इलेक्ट्रिक प्रालीका सञ्चालक हुन् । महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार इलेक्ट्रोनिक्स केबुलको परिमाण भन्दा कम लम्बाई राखेर सामान विक्री गरेको आरोप उनलाई लगाइएको छ । थापाथलीस्थित अधिकृत विक्रेताको कार्यालयमा प्रहरीले सिलबन्दी गरेको छ ।‘एक रोलमा एक सय मिटर हुनुपर्नेमा कम्पनीबाटै ५ देखि २० मिटरसम्म कम परिमाण राखेर प्याकेट तयारी गर्ने गरेको पाइयो,’ एसएसपी थापाले भने, ‘हामीलाई केही उजुरी परेका थिए, त्यसको अनुसन्धान गर्नेक्रममा शुक्रबार सारडालाई पक्राउ गरिएको हो ।’ प्रहरीले स्याम्पलको रुपमा केबुलका ६ थान प्याकेट पनि बरामद गरेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video