धर्म/संस्कृति
Jan 07, 2020
आज मिति २०७६ पुस २२ गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस २२ ।विक्रम संवत २०७६ साल पौष २२ गते मंगलबार दनुसार २०२० जनवरी ७ तारिख पौष शुक्ल पक्ष द्वादशी तिथि राति २ । २९ उप्रान्त त्रयोदशी तिथि कृर्तिका नक्षत्र दिउसो २ । ५ सम्म उप्रान्त रोहिणी नक्षत्र शुक्ल योग राति १० । ३ उप्रान्त शुक्ल योग बव करण आनन्दादि योगमा गद योग चन्द्रमा बृष रासिमा रोग वेला विहान ८ । १५ सम्म आज चन्द्रमा पूर्व दिशा वाट दक्षण जाने भएकोले आज काम गर्दा पूर्व फर्केर यात्रा पूर्व र दक्षण भए सिद्धै अन्यभए केहि पूर्व गएरगर्नु बेश विहानै उठेर पूर्व फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब ।जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल रहेकोले यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमनोवल बढने वोलिको प्रभाव बढ्नुको साथै अधुराकाम बन्ने नयाँ काम पाउने परिबारबाट पनी सहयोग मिल्ने मित्रहरुले साथ दिने सामाजिक कार्यमा सफलता मिल्ने गरेका काम सहजहुने
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअरुको विस्वास जित्नुको साथै आफ्नो प्रयास र अरुको सहयोगलाई साथमा लिएर अघि बढने योग सोचेका कामहरु पुरा गर्ने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकुराकाट्नेहरु वढ्नेछन अशुभ चन्द्रमाले अरुलाइ बोलेर चित्त बुझाउन नसकिने र धेरैकाममा असफल हुने खर्च र विवाद वढ्ने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमान सम्मान बढने आमदानी बढने राज्यवाट सम्मान पाउने योगका साथै अनेकौ अवसर पाउने र ठूला व्यक्तिबाट सहयोग हुने सम्मान पाउने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकर्मवलियो हुनुको साथै आँटेको कुरा सफलभै प्रसन्नता बढने योग सोचेका काम समयमै सफल हुने विस्वास गरेकालेने सफलताको लागी प्रयास गर्ने योग मनोबल बढ्ने जोसर जाँगर बढ्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoस्वास्थ कम्जोर हुनुको साथै काम विग्रेर चिन्ता बढ्ने योग अशुभ समाचार हरु सुन्न पर्ने कामको अवमुल्याङ्कन राज्यबाट हुनेछ आर्थिक कारोवारमा समस्या आउने
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान व्यवसाहिक र वैदेशीक काममा अग्रसरभै अघिवढ्दा असफल हुने योग अस्वस्थ हुनुको साथै मित्रहरुको असहयोग र ठूलाव्यक्तीले आफुलाई अपमान र आलोचना गर्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिश्रकले काममा रुचि भाग्यले साथ दिने गरेका काम हरु सफलहुने स्वास्थमा सुधार अउनुकोसाथै मनोवल बढनुको साथै व्यापारमा लाभहुने भएकोले व्यवसाहिकदेशीक र वैदेशीक कार्य अपनाउनु राम्रो
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusशत्रुले बौद्धिक कार्य र सिक्षामा बाधा पुर्याउने योग प्रेम गर्ने अरुवाट आलोचनाभै मन खिन्नहुने चिन्ताबढने योग रोग शत्रुवढ्ने हुनाले काम अधुरा रहने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमित्र तथा परिवारको सहयोगले काममा सफलता पाउने योग वौद्धिकताले साहित्विक सिर्जाना गर्ने योग हुंदा आफ्नु लक्षमा आफुलाइ सफलपार्न गरो नहुने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रम र मित्रताको सहयोगले अगाढि आफुलाई वढाउन गरेको कार्य व्यर्थ हुने छैन सैक्षिक क्षेत्रलाइ मजवुद बनाउन सकिने हुदा सकृय रहदा महत्व पूर्ण काममा सफलभै प्रसन्न हुने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआफन्त हरुको उचित सहयोग पाउँदा लाभका अवसर प्राफ्त गर्दै वोलिको प्रभावले लक्षमा पुग्न सफल हुने योग विस्वास गरेका र परिश्रमले ससफल हुन गारो छैन नयाँकामको अवसर पनि मिल्ने छ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video