Attraction
May 28, 2017
लुक्लामा दुर्घटना भएको गोमा एयरका को पाइलट सृजनको पनि निधन
 जेष्ठ १४, २०७४- शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका सहचालक सुजन मानन्धरको पनि राति निधन भएको छ ।

लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा राति ९ बजेर २५ मिनेटमा निधन भएको लुक्ला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यादवकुमार खड्काले बताए । 

घाइते परिचारिका प्रज्ञा महर्जनलाई भने उपचारको लागि आइतबार बिहान मनाङ एयरको हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल राजधानी पठाइएको छ । चालक पारस राई र सहचालक सुजन मानन्धरको मृत शव बिहान ७ : ३० बजे एयर डाइनेस्टीको हेलिकप्टरबाट राजधानी पठाएको प्रहरीले जनाएको छ । 


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video