धर्म/संस्कृति
Jan 13, 2020
आज मिति २०७६ पुस २८ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस २८ ।विक्रम संवत २०७६ साल पौष २८ गते सोमबार तदनुसार २०२० जनवरी १३ तारिख माघ कृष्ण पक्ष तृतिया तिथि राति ८ । १९ उप्रान्त चौथि तिथि अष्लेषा नक्षत्र साँझ ७ । ३४ उप्रान्त मघा नक्षत्र प्रीति योग विहान १० । २१ उप्रान्त आयुष्मान योग बव करण आनन्दादि योगमा सौम्य योग चन्द्रमा कर्कट रासिमा दिउसो १२ । ४३ सम्म उप्रान्त सिह रासिमा अमृत बेला विहान ८। २८ सम्म आज चन्द्रमा उत्तर वाट पूर्व दिशामा जाने भएकोले आज काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्यभयमा केहि उत्तर गयर गर्नुबेश विहानै उठेर उत्तर फर्केर ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमोऽस्तुते यो २ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ । केहि समय देखि देशमा अनिष्ठ भैरहेकोछ त्यसैले यहाँ उल्लेख गरीको मन्त्रले देशको कल्याणहोस पनि होस सबैले भन्नु होला
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिवारिक सुखका साथै बौद्धिक कार्यमा सफलता पाउने योग अरुको विस्वास जित्न सफलभै सम्मान पाउने योग नयाँ मित्रको आगमनले मन प्रसन्न हुने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपराक्रमले धेरै कामहरु अगाढि बढने मित्रहरुले साथ दिने बौद्धिकताले अरुको विस्वास जित्न सफल हुने मनमा प्रसन्नता बढने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबोलिको प्राभव राम्रो हुने र पराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान विनाकारणको बिवाद शुत्रको नकारात्मक प्रभावले खर्च बढने योग दिउसो ग्रह अनुकूल हुदा भेटघाटमा गरिने अन्तरकृया फलदाई हुने योग ठूला व्यक्तिले प्रसम्सा गर्ने हुँदा मनोवल बढने काममा सुधार आउने
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान अशुभ समाचार काममाको बारेमा आउनाले खिन्न भएपनि दिउसो मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान धनलाभ र प्रसन्नताको योग भएपनि दिउसो विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान गरेका कामले नोकरिमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठ सहयोग काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहान अस्वस्थ भएर चिन्तामा रहेपनि दिउसो भाग्य वलियो भएकोले गरेको काममा सफलता पाउन मुस्किल छैन मनोवल बढनुको साथै विस्वासमा गरेका काम सफल हुने भएकोले सकृय हुँदा काम वन्ने अवस्था
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविहानै प्रेमको शुभ समाचार र व्यापारमा लाभ भएपनि दिउसो अशुभ समाचार यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusव्यापारमा गरेको परिश्रमले काम बन्ने बैदेशिक कार्यमा लाभ मिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबौद्धिकता बढनाले अरु आफुप्रति आकर्षितभै काममा सुधार आउने पढाइमा गरेका प्रयास सफल हुने विस्वास गरेकाले साथ दिने दिउसो शत्रुको आक्रमले गर्दा सोचे जस्तै सफलता नमिल्ने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video