धर्म/संस्कृति
Jan 18, 2020
आज मिति २०७६ माघ ४ गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । माघ ४ ।विक्रम संवत २०७६ साल माघ ४ गते शनिबार तदनुसार २०२० जनवरी १८ तारिख माघ कृष्ण पक्ष अष्टमी तिथि विहान ८ । ५६ सम्म उप्रान्त वनमी तिथि स्वाति नक्षत्र भोलिविहान ३ । २५ उप्रान्त विशाखा नक्षत्र धृति योग दिउसो ३ । ५८ सम्म उप्रान्त शूल योग तैतिल करण आनन्दादि योगमा सिद्धि योग चन्द्रमा तुला रासिमा काल बेला विहान ८। २८ सम्म आज चन्द्रमा पश्चिम दिशामा भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पनि स्वाहि रितले गर्नु बेश गत केहि सयम देखि अवस्था देशको लागि प्रतिकूल भैरहेकोले आफ्नु काम देशर जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरीश्रम गरेर अघि बढदा पाहिला पाहिलामा सफलता हात पर्नेछ धन लाभ र शत्रु पराजय हुनेछन व्यापार वैदेशीक कार्यमा पनी सुधार आउने देखीएकोले अलि सकृय हुनुहोला
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusउच्च परिश्रमले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ शन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय हुदा काममा सुधार आउने भयकोले सकृय हुनुहोला
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiगलत विचार र गलत निर्णय हुँदा अरुले साथ नदिएर कम असफल हुँदा मनोवल घट्ने छ । बोलिको कारण अरुलाइ हात लिन नसकिने हुँदा शत्रुले अवसर पाउनेछन
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान सरिरमा सरिरमा आलस्यता बढनेछ सानै अथक प्रयासले पनि काममा सफलता मिल्नेछैन परिवारिक समस्याले तपाइको लगनसिलता र इमान्दारीको अपमान हुनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमुख्मा शुभ शब्दले बास गरेको हुँदा भेट घाटमा प्रसन्नता बढने सकृय हुनु भएमा महत्व पूर्ण काम हुनेछ जोस र जाँगर बढ्ने भएकोले नयाँ योजना अघि सार्नुपर्ला
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअन्तकृयामा संलग्न भएमा धेरै गालि पाइनेछ त्यसैल मनमा खिसन्नता बढनेछ ठूला व्यक्ति सङ्गको सम्वाधमा आँच आउने उचित कार्यमा मन नलाग्ने भएकोले परिणाम फलदाइ हुनेछैन
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआफन्त हरुबाट उचित सहयो मिल्ले भेट घाटमा उचित सल्लाह र सहयोग पाउनाले मन बलियो हुनेछ कुरा कटने हरु निस्कृय हुनेछन राज्यबाट सम्मानीत हुनुहोला
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान आमदानिका श्रोत हरु धेरै बन्ध हुनेछन खर्चको गति तिव्र हुनेछ भाग्यले साथ नदिने भयकोले व्यापार र बैदेशिक कार्यमा संकट आँउनेछ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ खर्च गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनोकरीमा र सामाजिक कार्यमा गरेका प्रयासले सम्मान बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछ व्यापारमा आउने संकट हटेर जानेछैन कर्म बलियो भएकोले धेरै सफलता पाउन सकिनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसामाजिक कार्यामा समस्या निकै आउनेछ लेनदेनमा विबाद बढने छ गलत विचार बढनेछ समयमा निर्णय नहुदा कामहरु रोकिनेछ


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesयात्रामा र पढाइमा गरेका प्रयासमा सफलता मिल्ने छैन स्वास्थ कम्जोर हुने सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन नहुदा काम विग्रने र चिन्ता बढ्ने योगछ
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video