प्रमुख समाचार
Jan 18, 2020
वर्षात्ले जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध
जलेश्वर, माघ  ४ महोत्तरी जिल्लाको प्रमुख राजमार्ग जलेश्वर–बर्दिबास सडकखण्डमा यातायात अवरुद्ध भएको छ । सडक चौडाइ कार्य जारी रहदा वर्षात्ले दुई दिनदेखि सडक अवरुद्ध बनाएको जनाइएको छ । ४२ किलोमिटर सो सडकखण्डमा सार्वजनिक सवारीसाधन नचल्दा यात्रुहरु समस्यामा परेका छन्


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video