धर्म/संस्कृति
Jan 20, 2020
आज मिति २०७६ माघ ६ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । माघ ६ ।विक्रम संवत २०७६ साल माघ ६ गते सोमबार तदनुसार २०२० जनवरी २० तारिख माघ कृष्ण पक्ष एकादशी तिथि भोलिविहान ३ । ४२ सम्म उप्रान्त द्वादशी तिथि अनुराधा नक्षत्र राति १ । २७ उप्रान्त ज्येष्ठा नक्षत्र गण्ड योग विहान १० । ३२ उप्रान्त बृद्धि योग बव करण आनन्दादि योगमा मानस योग चन्द्रमा बृश्चिक रासिमा अमृत बेला विहान ८। २७ सम्म आज चन्द्रमा उत्तर दिशामा रहने भएकोले आज काम गर्दा उत्तर फर्केर यत्रा केहि उत्तर गएर गर्नु बेश गत केहि सयम देखि अवस्था देशको लागि प्रतिकूल भैरहेकोले आफ्नु काम देशर जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरीश्रम गरेर पनि सफलता न‍मिल्ने धन नास र शत्रु सकृय स्वास्थमा अवरोध आउने देखीएकोले अलि सजक हुनुहोला
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिश्रमले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ शन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय हुदा व्यापारमा र वैदेशिक कार्यमा सुधार आउने भयकोले सकृय हुनुहोला
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपराक्रम वढ्ने भएको शत्रुहरुलाई पराजय गर्दै अघि बढ्दा सफलता मिल्ने र मनोवल बढ्ने इमानले अरुलाइ हातमा लिएर धन मान हातलगाउन सकिनेछ
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
सरिरमा गलत विचार बढनेछ अथक प्रयासले पनि कुनै काममा सफलता नमिल्ने काम पाउने सम्भावना पनि छैन तपाइको लगन सिलता र इमान्दारीताको अपमान हुनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमनमा चिन्ता र सरिरमा आलस्यता बढने भएकोले भेट घाट र काममा सकृय नहुन राम्रो हुनेछ घरेलु अवस्था ठिक नभएकोले आफन्त हरुको साथ रहेर कामगर्नु उचित हुनैछैन
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिश्रमले गर्दा काममा सफल भइनेछ मनमा प्रसन्नता बढनेछ पराक्रम वढ्नुको साथै लाभ प्रद कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबोलिको प्रभाव राम्रो नभएको वौद्धिक कार्यमा हानी हुनगै खिन्नता बढ्ने अरुबाट हुने तिब्र आलोचनाले कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioअरुबाट हुने प्रसम्साले मनोबल बढ्ने मान सम्मान मिल्नुको साथै आमदानिका श्रोत हरु धेरैजुटनेछन भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusराम्रो कर्म गरेर पनि सोचेका कुरा पुरा नहुनाले मनोबल घट्नेछ बैदेशीक कार्यमा खर्च वढ्ने र विवाद बढ्ने भएकोले काम गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआर्थिक लाभ मनग्य हुने भएकोले सामाजिक कार्यमा रुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछ व्यापारमा आउने संकट हटेर जानेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनोकरी तथा राजनीतिमा सम्मान निकै बढनेछ आमदानिका अवसर बढनेछ समयमा निर्णय हुदा कामहरु निर्विवाद अघिबढ्नेछन
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesभाग्य निकै कम्जोर रहनेछ आर्थिक लाभको अवसर मिल्नेछैन राज्यबाट बौध्दिकताको अप मुल्याङ्कन गर्दै पाएको मान सम्मान बन्चित गर्ने प्रयास हुनेछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video