गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा  |  सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू  |  औषधि खरीदमा कुनै अनियमिता भएको छैन : स्वास्थ्यमन्त्री  |  गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने  |  कोभिड–१९ः कारागारबाट १६९ कैदी मुक्त  |  पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा  |  पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा  |  आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’  |  नुवाकोटको शिवपुरीमा कोरोनाको लक्षणसंग मिल्दो बिरामी भेटीयोे, त्रिशुली पठाउने तयारी  |  स्वास्थ्य सुरक्षा सामग्री अभाव हुँदा बिरामीको उपचार प्रभावित
स्थानीय सरकार
Jan 20, 2020
सिरहा नगरपालिकाद्वारा कम्बल वितरण
राजेन्द्र महतो । लहान  माघ ६ गते।चिसोले जनजीवन प्रभावित हुनथाले पछि सिरहाको सिरहा नगरपालिका वडा नं। ३ मखनाहा रमौल का २२५ जना अति विपन्न गरिव, असहाय जेष्ठ नागरिक, दलित र सुत्केरी महिलाहरूलाई     आइतबार कम्बल वितरण गरिएको वडा नं।३ का वडा अध्यक्ष राम बहादुर  मन्डल  ले बताएका छन।
केही दिन यता लगातार शीतलहर चल्दा विपन्न गरिव, असहाय जेष्ठ नागरिक, दलित र सुत्केरी महिलाहरूलाई असहज भइरहेको अवस्थामा  सिरहा नगरपालिकाले कम्बल वितरण गरे पछि उनीहरुले राहतको महसुस गरेका
छन् । उक्त कम्बल  वितरण कार्यक्रममा सिरहा  नगरपालिकाका मेयर अशेश्वर प्रसाद   यादव, सिरहा न( पा(वडा(११का  वडाध्यक्ष बिनोद कामती    ,(वडा(४का  वडाध्यक्ष इजहारुल  ,  सिरहा  नगरपालिकाका कर्मचारी बलराम  यादब, बिरेन्द्र यादव , नागरिक समाज, पत्रकार लगायतको रोहबरमा कम्बल वितरण गरिएका छन । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video