सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई युवक पक्राउ  |  रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत
धर्म/संस्कृति
Jan 31, 2020
आज मिति २०७६ माघ १७ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । माघ १७ ।विक्रम संवत २०७६ साल माघ १७ गते शुक्रबार तदनुसार २०२० जनवरी ३१ तारिख माघ शुक्ल पक्ष षष्टी तिथि दिउसो । १२ ।५९ उप्रान्त सप्तमी तिथि रेवति नक्षत्र दिउसो ३ । ५१ उप्रान्त अश्विनी नक्षत्र साध्य योग भोलिविहान ४ । १३ उप्रान्त शुभ योग गर करण आनन्दादि योगमा श्रीवत्स योग चन्द्रमा मीन रासिमा दिउसो ३ । ५१ सम्म उप्रान्त मेष रासिमा चर बेला विहान ८ । २३ सम्म चन्द्रमा आज उत्तर वाट पूर्व जाने भएकोले आज काम गर्दा उत्तर फर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर उत्तर फर्केर । यो समय अशुभछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान खर्च बढ्ने विवाद बढ्ने काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग भएपनि दिउसो मान सम्मान पाउने अरुको विस्वास जित्न सकिने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविहान राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा कामबन्ने तथा नयाँकाम पाउने योग दिउसो खर्च र विवाद बढने चिन्ता बढ्ने सम्भावना
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकर्म बलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रन्न हुनेछ
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसामाजिक कार्यममा हुने प्रसम्साले मनमा उत्साह र सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउने हुदा काम गर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभ हुने योगछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoस्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान परिश्रम प्रयत्नले काम बन्ने र दाम कमाउने अवसर मिल्नेछ शत्रु पराजय हुनेछन प्रेमको यात्रामा सहजता आएपनि अपह्रान्न स्वास्थमा बाधा व्यापारमा र बैदेशिक कार्यमा सोचेभन्दा वढि संकट आउनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान परिश्रम बुध्दि लगाउँदा अरुको विस्वास लिन सकिनेछैन काम सहज नहुने दिउसो प्रेममा प्रसन्नता र काममा सफलता मिल्ने भएकोले महत्वपूर्ण काम दिउसो गर्नु बेश होला
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान बुध्दिले समयमा काम गर्ने हुदा अरुलाइ बसमा लिन सकिने र पढाइमा रुचि बढने छ दिउसो शत्रुले आफुलाई पराजय गर्दा मनोवल घट्ने हुनाले परिश्रमले काममा सफलता सजिलै मिल्नेछैन
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिवारले सुदृष्ठि लगाउदा र मित्रहरुले कुरा बुझेर आफुलाइ लाभ हुने गरि काम गर्नेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भयर अघि बढ्नुहोला
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबल्को प्रभाव बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन परिवार तथा मित्रले साथदिने भएकोले गरेका काम वन्नेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusबोलिको प्रभाव राम्रो पर्ने हुदा सत्यलाइ बुझेर अरुले आफुलाइ प्रभाव सालि वनाउने प्रयास हुनेछ पराक्रम बढ्ने अधुरा काम बन्ने तथा भेटघाटमा खुसि बढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविहान भेट घाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउनेछ भोजको निम्ता आउने मनो वल बढ्ने धन लाभ हुने तथा ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयाले आफुलाइ वलियो वनाउने योग
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video