एक साताभित्रै ल्याब मेशिन र दक्ष जनशक्तिको व्यवस्थापन हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत  |  कोरोना भाइरसबारे जथाभावी नबोल्न मन्त्रालयको आग्रह  |  गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा  |  सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू  |  औषधि खरीदमा कुनै अनियमिता भएको छैन : स्वास्थ्यमन्त्री  |  गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने  |  कोभिड–१९ः कारागारबाट १६९ कैदी मुक्त  |  पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा  |  पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा  |  आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
प्रवासी खबर
Feb 01, 2020
भ्रष्टाचारीलाई गाेली ठाेक्न फिलिपिनि राष्ट्रपतिकाे आग्रह
काठमाडौं, माघ १८ । फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले आग्रह गरेका छन् । एक सार्वजनिक कार्यक्रममा बाेल्दै राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोलि ठोक्न समेत आग्रह गरेका छन् ।

भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते पार्नुपर्ने राष्ट्रपति डुटरटेले बताए । भ्रष्टचारीले घुस मागे तत्काल थप्पड हान्न पनि उनले जनतालाई आग्रह गरे ।

विवादास्पद छवि भएका फिलिपिनी राष्ट्रपति डुटरटेमाथि देशमा लागू औषध तस्कर तथा अभियान चलाउँदा ३४ सय जना व्यक्तिको हत्या गरेको आरोप छ । पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गर्ने तथा राष्ट्रवादी नेताको छविले भने देशका जनतामाझ उनी निकै लोकप्रिय छन् ।
एजेन्सी-



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video