शिक्षा /स्वास्थ्य
Feb 09, 2020
AIM Math Quiz को उपाधि भ्याली पब्लिकस्कुल लाई
काठमाण्डौं । माघ २६। AIM Math National wide Mental math quiz  को उपाधि भ्याली पब्लिक स्कुल काठमाण्डौले जितेको छ । १०० स्कुल सहभागी सो प्रतियोगितामा उपाधि विजेतालाई नेपाल खुल्ला बिश्वबिद्यालयका उपकुलपति प्रा.डा लेखनाथ शर्माले नगद रु १०,०००, मेडल र टफी सहित पुरस्कृत गर्र्नु भएको थियो । 
यसै गरि दोस्रो भएको मिल्सवेरी स्कुल्ले नगद रु ७५००, मेडल र टफी, तेस्रो भएको फलरो सेन्ट स्कुल्ले नगद रु ५०००, मेडल र टफी तथा सान्त्वना पुरस्कार प्राप्त , पुष्पसदन स्कुल्ले  नगद रु २५०० प्राप्त गरे ।
AIM Math का प्रवन्ध निर्देशक दिपक अधिकारीको सभापतित्वमा ह्वाईटफिल्ड स्कुल नयाँबजार काठमाण्डौमा सम्पन्न पुरस्कार बितरण समारोहका प्रमुख अतिथि प्रा डा.शर्मा, विशिष्ट अतिथि प्याब्सनका बैद्धिक सल्लाहकार राजकुमार महर्जन र एन प्याब्सनका काठमाण्डौ महानगरपालिकाका अध्क्ष भिष्म पाण्डेलेAIM  Mathले गणीतलाई जिबन सँग जोड्नेकाम गरेको भन्दै प्रशंसा गर्र्नु भएको थियो ।  सो अवसरमा बिद्यार्थी, शिक्षक र अभिभावकलाई AIM  Math sf  Math Lab head  डायमन श्रेष्ठले गणीत विषय प्रति  रुची जगाउने टिप्स दिनु भएको थियो । 
AIM  Math का निर्देशक विश्व मणि अधिकारीका अनुसार “ गणीतको हाउगुजी हटाऔं” गणीतलाई जिवन सित जोडौं भन्ने ब्AIM  Math  ले नर्सरी देखी कक्षासाt सम्म Mental Math workbook ,   विद्यालयमा Math Lab सेट अप र शिक्षक , विद्यार्थी र अभिभाकलाई तालिम तथा कार्यशाला संचालन गर्दै आएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video