सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 10, 2020
३ सय बढी सहभागी नेपाली सेनाको स्टाफ कलेज परिक्षामा ५७ सेनानी र सहसेनानी उत्रिण ? को को भए पास ? (नामावली सहित)
रबिन थपलिया । काठमाण्डौं । माघ २७ । ३ सय बढी परिक्षाथी सहभागी भएको नेपाली सेनाको स्टाफ कलेज परिक्षामा ५७ जना अधिकृतहरु उत्रिण भएका छन् । 
सेनाको सि.सं २७ कमाण्ड तथा स्टाफ तालिम प्रवेश परिक्षामा उत्रिण परिक्षार्थी मध्यमा सहसेनानी भुमिराज ओझाले पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । सेनानी र सहसेनानी सहभागी उक्त परिक्षामा सहभागीहरु मध्य ४१ सहसेनानी र १६ सहसेनानी उत्रिण भएका हुन् । सेनाको कठिन मानिने उक्त परिक्षामा तिन महिला अधिकृतहरु सेनानी सविता खडका, सेनानी अनिता केसी, सेनानी पुजा कार्की उत्रिण भएका छन् । 
नेपाली सेनाका उपरथी शशि चन्द्र बहादुर सिंहको नेतृत्वमा गठन गरिएको बोर्डमा सहायकरथीहरु आनन्द अधिकारी, विज्ञानदेव पाण्डे,हिरालाल जोशी,सन्तोष बल्लभ पौडेल, प्रकाश देउजा, महासेनानीहरु दिपेशजंग शाह, सुन्दर कुमार पाण्डे र सदस्य सचिवमा महासेनानी नारायण बहादुर थापा रहेका थिए ।



ddf
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video