परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता  |  ३३ जना कैदीबन्दी रिहा
शिक्षा /स्वास्थ्य
Feb 12, 2020
अर्याल परिवारले दिए,भानु माध्यमिक विद्यालयलाई २ लाखको अक्षयकोष रकम
कौरव खत्री
गुल्मी २९,माघ । बागलुङको एक विद्यालयको लागि अक्षयकोषको लागि २ लाख हस्तान्तरण गरिएको छ । बडिगाड गाँउपालिका ५ ग्वालिचौर स्थित भानु माध्यमिक विद्यालयको लागि गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ भर्माचौर निवासी समाजसेवी जीवन अर्यालका छोराहरु प्रकाश अर्याल र श्रीमती सावित्रा अर्याल, नारायण अर्याल श्रीमती सरस्वति अर्याल,छोरी सिर्जना अर्याल कंडेलले आफ्नी ममतामयी माता मनरुपा अर्याल र छोरा अर्चित अर्यालको स्मृतिमा विद्यालयका स–साना बालबालिका खेल तथा मनोरञ्जनात्मक सामग्री र दिवा खाजा व्यवस्थापनको लागि नगद रु. २ लाख वरवरको अक्षयकोषमा स्थापना गरेका छन् ।
हाल रोजगारीको शिलशिलामा अष्ट्रेलियामा कार्यारत  रहेका समाजसेवी प्रकाश अर्याल र श्रीमति सावित्रा अर्यालले विद्यालयलाई रकम दिने घोषणा गरिएको भानु माध्यमिक विद्यालयका शिक्षक बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।
साथै समाजसेवी अर्यालले यसअघि नै सोही विद्यालयको लागि नगद रु. २५ हजार सहयोग गरिसकेका छन् । समाजसेवी अर्यालले सामाजिक रुपमा सहयोग गदै आएका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video