मनाेरञ्जन/रोचक
Feb 13, 2020
शिवरात्रिमा उर्लाबारीमा डम्बर र निसानले तताउने
उर्लाबारी माघ २९ मोरङको उर्लाबारीमा महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहत साँगीतिक साँझ’  आयोजना गरिने भएको छ  । यु युथ्स अफ उर्लाबारीको आयोजनामा होटेल सिंघिम परिसरमा हुने उक्त साँगीतिक कार्यक्रममा चर्चित गायक डम्बर नेपाली र निशान भट्टराईको आकर्षक प्रस्तुति रहने कार्यक्रम संयोजक तथा सञ्चारकर्मी किशोर श्रेष्ठले बताएका छन् । ‘उर्लाबारीलाई साँगीतिक उर्भरभुमीको रुपमा देशविदेशमै चिनाउन सफल डम्बर र निशानलाई बिशेष सम्मान गरिने भएको छ’उनले भने, यो सम्मानले उहाँहरुको साँगीतिक उचाईमा थप टेवा पुग्ने हामीले विश्वास लिएका छौ ।’



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video