उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
प्रमुख समाचार
Feb 17, 2020
महासङ्घ ध्यानाकर्षण
धनगढी, फागुन ५ नेपाल पत्रकार महासङ्घले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, टेलिभिजन र एफएम प्रशारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई सच्याउन माग गरेको छ । महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टसहितका पदाधिकारीको टोलीले आइतबार सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र प्रदेशसभा विधायन समितिका सभापति नेपालु चौधरीलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी प्रदेश सरकारले उक्त विधेयक ल्याएको जनाउँदै पत्रकारले यसको विरोध गर्दै आएका छन् । विधेयकमा मस्यौदा गरिएको मिडिया बोर्डको अध्यक्ष मन्त्री रहने प्रावधानको सट्टा स्वतन्त्र निकायमा रहेको व्यक्तिको प्रतिनिधित्व गराइनुपर्ने, दण्ड जरिवानाको व्यवस्था हटाइनुपर्नेलगायतका माग गरिएको छ । उक्त विधेयक प्रदेशसभाको विधायन समितिमा अहिले छलफलमा रहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video