तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अपांगता/अल्पसंख्यक
Jun 27, 2017
साझा यातायातमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई भाडा नलाग्ने
 साझा यातायाले अबदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क यात्रा गराउने भएको छ। ज्येष्ठ नागरिकका साथै, क र ख वर्गका अपाङ्गता भएकालाई पनि उपत्यका भित्र साझा यातायातका जुनसुकै बस चढ्दा भाडा तिर्नु नपर्ने साझाले जनाएको छ।अहिले साझा यातायातका बसहरू काठमाडौं उपत्यकासहित बाहिर पनि जान्छन्।

यसैबीच आफ्ना सबै गाडीमा अब स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने व्यवस्था मिलाउने तयारी साझाले गरेको छ। अहिलेसम्म १० वटा गाडीमा मात्र यो सेवा उपलब्ध छ।साझाले ल्याउने १२ डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि महानगरले ५ करोड रूपैयाँ उपलब्ध गराएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रम माझ महानगरपालिकाले साझालाई उक्त रकम हस्तान्तरण गरेको हो।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video