सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई युवक पक्राउ  |  रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत
धर्म/संस्कृति
Mar 01, 2020
आज मिति २०७६ फागुन १८ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन १८।  आइतवार तदनुसार २०२० मार्च १ तारिख फाल्गुन शुक्ल पक्ष षष्ठी तिथि विहान ७। २३ उप्रान्त सप्तमी तिथि कृर्तिका नक्षत्र भोलिविहान ५ । ५ उप्रान्त रोहिणी नक्षत्र ऐन्द्रि योग विहान ७ । ५८ उप्रान्त बैधृति योग गर करण आनन्दादि योगमा धुँम्र योग चन्द्रमा मेष रासिमा विहान ९ । ५५ सम्म उप्रान्त बृष रासिमा उद्वेग वेला विहान ८ । ० सम्म आज चन्द्रमा पूर्व हुदै दक्षण जाने भएकोले कामगर्दा पूर्वफर्केर यात्रापूर्वको भएमा सिध्दै अन्यभएमा केहि पूर्वगएर गर्नुवेश ॐ श्रीं ह्रीं क्लीं ग्लों क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ हं हनुमते रुद्रात्मकाय हुँ ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः यो ३ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गर्दा सहज सरल हुनेछ । केहि समय देखि देशमा संकट आइरहेकोले देश र जनताको हितका लागि यो मन्त्र पढनु राम्रोहो
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesराज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग पनि दिउसो विवाद वढ्ने धन नास हुने योग सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ । दिउसो मनो वल बढ्नुको साथै मान सम्मान मिल्ने बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiलाभ प्रद कार्यममा हुने सफलताले सरिरमा स्फुर्ति र मनमा प्रसन्नता बढाउनेछ बौध्दिक कार्यमा लाभ मिले पनि दिउसो काममा गरेको प्रयास सफल हुनेछैन विस्वासमा धोकाहुने खर्च र विबाद बढ्ने योग खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि दिगो काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबल्को प्रभाव बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन स्वास्थमा अलिध्यान दिनुभयमा आँटेका काम सबै पुराहुनेछन भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। तर लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको लगानीबाट भने फाइदै हुनेछ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान भाग्य मज्वुत भएकोले परिश्रम गरेर सफलता पाउने प्रयत्नले सामाजिक काममा उपलब्धीको अवसर मिल्नेछ मनमा बढने हौसलाले शत्रु लाइ कम्जो र आफुलाइ वलियो बनाउनेहुदा समयराम्रोछ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoस्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबुध्दिले अरुलाइ बसमा लिन सकिनेछ व्यपारमा र बैदेशिक कार्यमा सफलता मिल्नेछ पढाइमा रुचिबढने छ दिउसो अरुको मन जित्न सकिनेछैन स्वास्थमा बाधा काममा अवरोध आउने योगप्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिश्रम बुध्दि लगाएर अघि बढ्दा पनि अरुलाइ विस्वासमा लिन सकिनेछैन दिउसो ठूला व्यक्तिले विबेक पुर्याउनेछन दाम कमाउने तिर सफलता मिल्न गारोछैन सकृय दिउसो हुनु होलाखर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। केही विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुहोला। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहान बौध्दिकक्षेत्र सकृय रहने छ सोचेको कुराले सफलता पाउने हुनाले महत्व पूर्ण काम विहान गर्नुहोला दिउसो परिश्रमले अरुलाइ विस्वासमा परेर अघिबढ्न सकिनेछैन धन कमाउन सकिने छैन मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिवारले सहयोग गर्दा आत्म विस्वास वढ्नेछ मित्रहरुले सहयोग गर्नेछन शत्रु कम्जोर हुनाले आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भएर काम गर्नु वेश हुनेछ पहिलेका समस्या सुल्झाउन पनि काम दोहोर्याउनुपर्ने हुन सक्छ। अप्ठ्यारो पर्दा सहयोगीहरूले समेत साथ नदिन सक्छन्। काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। अरूको विश्वास जित्न समय लागे पनि दिगो काम हातलागी हुने समय छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। समय लागे पनि रोकिएका काम प्रारम्भ गर्ने मौका छ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपराक्रम बढनुकोसाथै भेटघाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउने योग ठूलाव्यक्तिसङ्ग अन्तरकृयाले र घरेलु कामले खुसि वढाउने छ आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबोलिको प्रभाब राम्रो भयर अरुबाट प्रसम्सा हुनेछ मनोबल बढ्नेछ पराक्रम बढ्नुको साथै अरुको विस्वसपनि आफुप्रति रहने कामराम्रोहुने भएकोले सफलताको लागि प्रयासगर्नु होला बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video