धर्म/संस्कृति
Mar 07, 2020
आज मिति २०७६ फागुन २४ गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन २४।तदनुसार २०२० मार्च ७ तारिख फाल्गुन शुक्ल पक्ष त्रयोदशी तिथि भोलिविहान ४। ९ उप्रान्त चतुर्दशी तिथि अष्लेषा नक्षत्र भोलिविहान ४ । ५२ उप्रान्त मघा नक्षत्र अतिगण्ड योग राति ११ । ६ उप्रन्त सुकर्म योग कौलव करण आनन्दादि योगमा मानस योग चन्द्रमा कर्कट रासिमा भोलिविहान ४ । ५२ सम्म उप्रान्त सिंह रासिमा काल बेला विहान ७ । ५५ सम्म आज चन्द्रमा उत्तर दिशामा रहने भएकोले काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्या भएमा केहि केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ ।
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भेट घाटमा हुने अन्तकृया बढाउने आफन्त हरुसङ्ग सहमति हुदा कामहरु सजिलै अगाढि बढने मित्रहरुले साथदिने बौद्धिकताले अरुको विस्वास जित्न सफल हुने मनमा प्रसन्नता बढने योग

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
ग्रहको प्रभावर राम्रो हुनुहो साथै अरुलाइ विस्वास लिन सकेर कामबन्ने र नयाँकामको आराम्भ हुने अरुवाट सहयोग र सह कार्यको प्रस्ताव आउने योगछ

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 
अरुवाट प्रसम्सा हुनाले मनोवल वढ्ने अरुवा सद्भाव आफुप्रति हरने गरेका काम सफलभै प्रसन्न हुने योग ठूला व्यक्तिले प्रसम्सा गर्ने योग सरिरमा स्फुर्ति बढने

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरुवाट पाउने मान सम्मानले मनोवल वढ्ने र आमदानि वढ्ने योग शुभ अरुवाट पूर्ण सहयोग पाउनाले मनमा प्रसन्नता बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
अरुको कामले धेरै कठिनाइको क्षण हरु झेल्नु पर्ने विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने र नोकरीमा दुखद स्थानान्तरण\

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
कामले व्यवसायमा सफलभै धन मनग्य कमाउने योग वैदेशिक कार्यमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा मानसम्मान बौध्दिक मार्गमा कूसलताको प्रयोग

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
आँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 
धार्मिक पक्ष वलियो भएकोले भाग्य चम्ककनगै गरेको काममा सफलता पाउन गारो नहुने मनमा उत्साह धेरै बढने योग अरुको विस्वासमा अघिबढ्दा सफल हुने योग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
विचार नपुग्दा गरेका काममा केहि अप्ठ्यारो हुने वैदेशिक कार्यमा सफलता नमिल्ने योग अशुभ समाचार सुन्नु पर्ने यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध सरिरमा चोटपटक लाग्न सक्ने

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
व्यापारमा गरेको परिश्रम फलदाइ वन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
परीश्रमले पनि कार्यमा सफलता पाउन गारो शत्रु सकृय हुनुको साथै मित्रको असहयोगले हानी हुने नयाँ अवसर हरु रोकिनुको साथै व्यवसाहिक कार्यमा सङ्कट आउने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि 
बौद्धिकता बढनाले काममा सुधार आउने अरुले सहयोग गर्ने वैदेशिक कार्यामा गरेका प्रयास सफल हुने विस्वास गरेकाले साथ दिने योगछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video