सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 10, 2020
नेपाल प्रहरीका डिएसपीहरुको सरुवा
काठमाण्डौं । फागुन २७ । नेपाल प्रहरीका चार डिएसपीको सरुवा भएको छ । महानगरीय प्रहरी बृत्त बौद्धमा कार्यरत बिबादीत डिएसपी रमेशबहादुर सिंहलाई हटाएर नविन कार्कीलाई पठाइएको छ । सिंहको आपराधीक र तस्कर समुहसंग साँठगाँठ रहेको आरोपमा अख्तियारले छानविन गरीरहेको छ । रौतहटमा कार्यरत कार्कीलाई मोहम्मद अफताब आलमलाई पक्राउ र अभियोजनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै आर्कषक कमाई हुने बौद्ध बृत्तको जिम्मेवारी दिइएको हो । 
कार्की बौद्धमा काजमा सरुवा भएपछि उनको ठाँउमा रौतहटमा डिएसपी भरत श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सर्लाहीका डिएसपी प्रतिक सिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video