खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा कोरोनाको सङ्क्रमणको जोखिम कम हुने  |  आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन
राजनीति
Mar 11, 2020
नेकपाका देव गुरुङ पक्राउ
काठमाण्डौं । फागुन २८ । निवर्तमान सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बिस्फोट गराएको आशंकामा नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको नेकपाका नेता पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका भक्तपुर नेता देव गुरूङ पक्राउ रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गुरूङलाई भक्तपुरको सुकुम्बासी बस्तीबाट नियन्त्रणमा लिएर हो । आज बिहान बाँस्कोटाको घरमा अज्ञात समुहले प्रेसर कुकर बम बिस्फोट गराँउदा घरको पर्खाल भत्किएको छ भने छिमेकीका घरका सीसा र एउटा भ्यानमा क्षति पुगेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video