सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 12, 2020
नेपाल प्रहरीका डिआइजीहरुको जिम्मेवारी हेरफेर, को कहाँ ?
काठमाण्डौं । फागुन २९ । नेपाल प्रहरीका तिन डिआइजीको जिम्मेवारी हेरफेर गरिएको छ । एआइजी बढुवाका लागि सिफारीस भएका तिन डिआइजीहरुलाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गरेको हो । जस अनुसार तारणी लम्साललाई प्रहरी तालिम केन्द्र, शैलेश थापालाई मानवश्रोत विभाग र हरी पाललाई कार्यविभागको जिम्मेवारी दिइएको हो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video