धर्म/संस्कृति
Mar 13, 2020
मिति २०७६ फागुन ३० गते आज शुक्रबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन ३० ।तदनुसार २०२० मार्च १३ तारिख चैत्र कृष्ण पक्ष चौथि तिथि दिउसो २। ३२ उप्रान्त पन्चमी तिथि स्वाति नक्षत्र साँझ ७ । ३६ उप्रान्त विशाषा नक्षत्र ब्याघात योग राति २ । ८ उप्रान्त हर्षण योग वणिज करण आनन्दादि योगमा गद योग चन्द्रमा तुला राशिमा रासिमा चर वेला विहान ७ । ४८ सम्म आज चन्द्रमा पश्चिम रहने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भए सिधै अन्य भएमा केही पश्चिम गएर गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः यस्तो समयहो ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः यो ३ मन्त्रको सके सम्म धेरै नभय कम्तीमा १०८ जप गरेर कामशुरु गरेमा सहज र सरल हुनेछ हाल शिवजी लाइ सम्वोधन गरेर गर्दा विशेष लाभ मिल्दछ योसमय देशका लागि प्रतिकूल भएकोले यो मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला आँखिर देश वलियो भएन हामी बलियो हुनेहो हाल चलेको व्याधी नासहोस भनेर विस्वास लागेमा जप गरौ ॐ अर्जुनो फाल्गुनो जिष्णु किरिटी श्वेत वाहन विवत्सु विजय कृष्ण शब्य साछि धनन्जय । व्याधी नासक मन्त्र ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वैदेशिक काममा पूर्ण सफलत प्रफ्त हुनुको साथै व्यापार वाट मनग्य धन आर्जन गर्न सफल हुने सम्भावना छ प्रेममा संलग्न भै खुसि हुने र मनोबल बढने वैवाहिक कार्य सफल हुने योग

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
खानपानमा विचार नपुगे स्वास्थमा अवरोध आउनाको साथै परिश्रम गर्दा काममा सफलता नपाउने योग शत्रुले आफुलाई पराजय गर्दै समस्या सिर्जना गरेर ठूलो धन रासिमा धक्का लागाउन सफल हुने योग

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 
बौद्धिकताले आँटेको काममा सफलता मिल्ने र मनोबल वढ्ने सैक्षिक काममा सफलभै मन प्रसन्न हुनेछ सरिरमा स्फुर्ति बढने गरेका काममा सफलता पाउन सजिलै सकिने छ

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्र तथा आफन्त हरुको सहयोगले रोकिएका काम धेरै पुरारा हुने तथा नयाँकाममा अवसर पाउने योग भएकोले महत्वपूर्ण काम गर्नुहोला महत्वपूर्ण भेट घाटले मनोवल वढाउने योग

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
जोस र जाँगर बढ्ने ठूला ठूला काम गरेर लाभ हासिल गर्न सकिने भएकोले सकृय रहनु होला नयाँ काम लाइ अघि बढाउनु राम्रो अरुले आफ्नुकुरा राम्रोसङ्ग सुन्ने भएकोले भेटघाट अघिबढ्नु वेश

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
बोलिको प्रभा राम्रो रहने हुदा महत्व पूर्ण काममा सफलता पाउनाले मनोवल वढ्ने योग मित्र सहयोगि हुनाले आफ्नो काम गर्न अघि बढनु नयाँकामका प्रारम्भ गर्दा विचार पुराउनु होला

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
मान्यजनको शुभ दृष्टिले मनो वल बढने सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न सकिने भएकोले महत्व पूर्ण काम धेरै भन्दा धेरै गर्नुहोला ठूला व्यक्तिको साथ पाउने योग

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 
झुटा आरोप र अप्ठ्यारा हरुको पुनरोक्तिले चिन्तित हुने समयहो प्रयत्न गरेर पनि आँटेका काममा सफलता मिल्नेछैन । विस्वास धोका दिने र धन नास पनिहुनेछ काम आफ्नो लाभ अरुको हुनेछ

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
व्यवसाहिक काममा लागेर धन कमाउन सफलभै मन प्रसन्न हुने योग कूटनैतिक वैदेशिक कार्यमा सफलता पाउनाले मनोबल बढ्ने र धन कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
मान सम्मान मिल्नुको साथै गरेका काम सफल भएर मनोवल बढ्नेछ राज्यमा आफ्नो वर्चस्व बढ्नेछ सानै प्रयासगर्दा पनि महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले नोकरीमा सम्मान मिल्नेछ

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
भाग्य वलियो भएकोले लाभ प्रद यात्राले मन प्रसन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछन सामासिक काम र कूटनैतिक तथा बैदेशिक कार्यमा सफलता सजिलै मिल्ने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सरिरमा आलस्यताले अड्डा जमाउने हुदा काममा सफलता मिल्नेछैन मन निकै कम्जोर भै यात्रा गर्दा खुसि मिल्नेछैन आर्थिक कारोवारमा विवाद वढ्नुको साथै घरेलु समस्या बढ्ने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video