सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई युवक पक्राउ  |  रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत
धर्म/संस्कृति
Mar 15, 2020
मिति २०७६ चैत्र २ गते आज आइतबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत २ ।आइतबार तदनुसार २०२० मार्च १५ तारिख मार्ग कृष्ण पक्ष अष्ठी तिथि विहान १० । ४४ उप्रान्त सप्तमी तिथि विषाखा नक्षत्र साँझ ५ । २१ सम्म उप्रान्त अनुराधा नक्षत्र बज्र योग राति ८ । ५६ उप्रान्त सिद्धि योग भद्रा करण आनन्दादि योगमा मृत्यु योग चन्द्रमा बृश्चिक रासिमा उद्वेग बेला विहान ७ । ४५ सम्म चन्द्रमा उत्तर दिशामा रहेकोले आजकाम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्य भएमा केहि उत्तर गएर यात्रा गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिले देशको लागी समय अशुभ भयकोले ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्तिस्वरुपिण्यै ह्रीं ह्रीं ह्री हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ वज्रस्वर्यै स्वाहः यो ३ मन्त्रको सकेसम्म धेरैं जप गर्नुहोला ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है देश र धर्मरक्षका लागि र आफ्नुउन्नतिको लागि सधै सबैले जपगर्नु राम्रोहुनेहाल चलेको व्याधी नासहोस भनेर विस्वास लागेमा जप गरौ ॐ अर्जुनो फाल्गुनो जिष्णु किरिटी श्वेत वाहन विवत्सु विजय कृष्ण शब्य साछि धनन्जय । व्याधी नासक मन्त्रॐ गं गणपतये नमः ॐ नमः शिवाय ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डयै विच्चे नमःॐ घृंणीं सूर्या आदित्याय नमः 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो,
स्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेन देनमा कठिनाइ गलत विचार बढने शत्रुले खैरो खन्ने विस्वास गरेकाले आवस्यक समयमा धोका दिने

 बृष - इ, , , , बा, बि, बु, बे, बो 

रमइलो यात्रा यात्राम हुने भेटघाटले काममा सफलता प्रेममा सफलता बैबाहिक चर्चा चल्नेछ पहिलो भेटमा प्रभावितभै सयहयोग गर्ने हरु धेरैहुनेछन

 मिथुन - का, कि, कु, , , , के, को,  

शत्रुले षड्यन्त्र गरि सफलतामा अवरोध सिर्जाना गर्ने हुँदा आफ्नो लगनसिलता र इमान्दारिताले पनि सफल नहुने योग परिश्रम गरेर सफलतामा प्रबेश गर्न गारो आर्थिक उन्नतिमा असफल हुने योग

 कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सोचने शक्तिमा बृद्धि हुनाले पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा अग्रसर हुदा लाभ उठाउन सफल हुने समयमा निर्णय हुदा उन्नति प्रगति हुने योग

 

 

 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे 

प्रतिसोध भुलेर मित्रले पुनः याद गरि आफ्नो बाटोमा सहयोग पुर्याउने योग घरेलुकाममा अरुको सहयोगले गर्दा अ सफल हुनगै मनमा प्रन्नता बढने भएकोले नयाँ काममा जोढ दिनु उचित हुनेछ

 

 

 

कन्या - टो, , पि, पु, , , , पे, पो 

पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने इमान्दारिताको प्रसम्साहुने योग भेटघाटमा खुसि बढने मान प्रतिष्ठा पनी बढने योग धैर्यता अपनाउँदा सफलता धेरै मिल्ने

 

 

 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 

बोलिको प्रभाब राम्रो भएकोले अरुको मन जित्न सफलभै काम हातपार्न पनि सफल अरुलाइ विस्वासमा लिन सजीलै सकिने र धन माल हात पार्न सक्ने योग

 

 

 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 

भोजमा सम्लग्न अरुबाट सम्मान आँटेकोकाम सफल ठूला व्यक्तिको विस्वास प्राप्त र अन्तकृयाको अवसर आफ्नु प्रयास र अरुको सहयोगमा धनलाभ हुनेयोग

 

 

 

धनु - ये, यो, , भि, भु, , फा, , भे 

खर्च बढने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने विस्वासमा धोका झुटाआरोप लाग्न सक्ने अरुको काम गर्न बाध्य तर जस नपाउने

 

 

 

मकर - भो, , जि, खि, खु, खे, खो, गा, गि 

नसोचेको काम सफल धन आर्जन मनग्य हुने शुभ समाचार सुन्न पाइने अरुले सहयोग पनी गर्ने नोकारीमा पनि लाभ खर्च गर्न र वोल्न अलि विचार पुर्यानुहोला

 

 

 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो,  

नोकरिमा शुभ समाचार राजनितीमा अफ्नु बर्चस्व कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक कारोवारमा अघि बढन बेश

 

 

 

मीन - दि, दु, , , , दे, दो, , चि
धर्ममा रुचि बढ्नुको साथै मनमा बढ्ने प्रसन्नताले काम वन्ने अरुबाट धेरै प्रसम्सा हुने योग भाग्यले साथ दिने धर्ममा रुचि बढने हुनाले सामाजिक कार्यमा प्रसम्सा हुने योग

 

 

 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video