स्थानीयसँग मिलेर सीमा निगरानी गर्दै प्रहरी  |  सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई युवक पक्राउ  |  रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय
धर्म/संस्कृति
Mar 20, 2020
मिति २०७६ चैत्र ७ गते आज शुक्रबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत ७ ।शुक्रबार तदनुसार २०२० मार्च २० तारिख चैत्र कृष्ण पक्ष एकादशी तिथि
मेष
राज्यको आफुप्रति सुदृष्ठि रहने हुनाले मनोवल बढ्नेछ कूटनैतिक नियुक्तिको प्रयासमा भए सफलता मिल्नेछ समाजमा तपाँइको इमान्दारिताको प्रसम्सा हुने योग
बृष
शत्रुले आफ्नो काममा बाधा पुर्याउँदा मनोवल घटाउनेछ अरुबाट आलोचित पनि हुनुहोला ठूला मान्य जनले विस्वास भरोसा गर्नेछैनन गरेका काममा सजिलै सफलता मिल्नेछैन
मिथुन
स्वास्थ कम्जोर हुनाले सानुतिनु काममा आट नआउने मनमा उदासिन रहने आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ विस्वास गरेकाले धोका दिने योगछ
कर्कट
विहानै छुटेको प्रेमिकाले सम्झना गर्नेछन अकस्मात वैवाहिको प्रस्ताव आउनेछ वैदेशिक कार्यमा सफलता पाउने योग अरुको विस्वास आफु प्रतिरहनेछ
सिंह
प्रयत्न गर्दा काममा सफलता पाउनाले स्वास्थ सुधार भएर मन प्रसन्न हुनेछ आफन्तले पाहिला पाहिलामा सजग्ता सहित सहयोग गर्नेछन विस्वस गरेकाले साथ दिनेछन सकृय हुनु राम्रो
कन्या
बौद्धिक कार्यमा अग्रस्थान मिल्ने छैन पाढाइमा सफलता मिल्नेछैन प्रविधिक क्षेत्रमा गरेका प्रयास हरु निश्कृय हुनेछन लेखन कार्यको असफलताले मन खिन्न होला नायाँ कामको अवसर मिल्ने छैन
तुला
मित्रहरुले पुर्न असहयोग गर्नेछन परिवारीक सन्तुष्ठी सोचे जस्तै मिल्नेछैन समस्याको निकास सहजै ननिस्कने मनोवल घट्ने घर घडेरि तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलो नहोला
बृश्चिक
आटेका काम हरु सानै प्रयासले पनि सफल हुनेछन अरुको सहयोग र विस्वास मिल्नेछ दाजुभाइ र सहयोगी हरुले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला
धनु
बोलिको कुराले अरुमा राम्रोप्रभाव पार्न असफलभै ठूला व्यक्तिको विस्वास गुम्ने छ मध्यस्थता हुने कामहरुले धन मानमा हानि पुर्याउने छ भोजमा संलग्नभै आलोचित हुने योगछ
मकर
मान सम्मान बढ्ने छ नयाँ सोचले नयाँ काम गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला
कुम्भ
अरुका लागि हुने खर्चले जसको सष्टा अपजस पाएर मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला
मीन
नसोचेको भेट घाटको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्नेछ  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video