समाज
Mar 20, 2020
बिराटनगर भन्सारमा यात्रुको चाप
बिराटनगर,  चैत ७।   भारतीय सीमासँग जोडिएको  विराटनगर भन्सारमा भारतीय नागरिकहरु मोटर साईकलमा नेपालका नजिकैको बजारमा कामगर्न  र उपचारको लागि सधै आउने  भए पनि  अहिले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारणले गर्दा  उच्च सतर्कता अप्नाउनु पर्ने भएकोले  २५जना भन्दा बडि ज म्मा हुन सरकारले रोक लगाएको छ र  पनि सिमानामा  बस्ने नेपाल प्रहरि र भन्सारका कमचारिहरूलाई नजिकैको बजार सम्म जान सुबिधा  दिनुपर्ने बाध्यता छ । यहा आउनेमानिसहरुले माक्स , पन्जा केहि पनि प्रयोग गरेको देखिदैन । झोला पोका खान तलासि गर्नु र नियमित डियुटी पुरा गर्न पर्ने वाध्यता रहेको जानकारी प्राप्त भएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video