प्रमुख समाचार
Mar 22, 2020
काठमाण्डौं यि विशेष डिपोहरुबाट आज देखि चाहे जति ग्याँस पाइने
काठमाण्डौं । चैत्र ९ । काठमाण्डौंमा ग्याँसको कृतिम अभाब गराएको निष्कर्ष सहित आज देखि सरकारको पहलमा तोकिएका डिपोहरु मार्फत सिधै उपभोक्ताहरुलाई ग्याँस बितरण गरिने भएको छ । 
आयल निगम र एलपी ग्यास उद्योग संघ मिलेर काठमाडौंमा खाना पकाउने ग्यास आपूर्ति सहज बनाउन विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने भएका हुन् । आज बिहान १० देखि बेलुकी ५ बजेसम्म उपभोक्ताले मागे जति ग्यास दिने गरी २२ उद्योगले विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने निर्णय गरेका हुन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका डिलरबाट ग्यास वितरण गर्न लागिएको हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video