राजनीति
Mar 24, 2020
कोरोना बिरुद्ध लडन सरकारले निर्माण गरेको कोषमा नेपाली काँग्रेसद्धारा ५० लाख सहयोग
काठमाण्डौं । चैत्र ११ । सरकारले कोरोना रोगको प्रतिरक्षाको लागि सहयोग जुटाउन निर्माण गरेको कोषमा प्रतिपक्ष नेपाली काँग्रेसले ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । 
कोरोना बिरुद्धको संघर्षमा हामी सवै एक साथमा छौं भन्ने सन्देशका साथ काँग्रेसले उक्त रकम जम्मा गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । काँग्रेसले यस अघि संघिय संसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णय पनि यस अघि गरिसकेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video