धर्म/संस्कृति
Mar 25, 2020
मिति २०७६ चैत्र १२ गते आज बुधबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत १२ ।बुधबार तदनुसार २०२० मार्च २५ तारिख चैत्र कृष्ण पक्ष प्रतिपदा तिथि 
मेष
विना कारणको विवादले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाउनेहरु सकृय हुनेछन सरिरमा आलस्यताले दरिलो डेरा जमाउने विस्वासमा पारेर फसाउन सक्छन संयम हुनुहोला आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। पछिका लागि यात्राको अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ।
बृष
व्यवसाहिक कार्यमा ऐतिहासिक सफलता प्राफ्त गरि धन मनग्य कमाउने योग राष्ट्रिय अन्तराष्ट्रिय क्षत्रमा व्यवसाहिक सम्वन्ध राम्रो रहने कूटनैतिक कार्यमा लाभ अरुको विस्वास जित्न सफल समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।
मिथुन
राज्यले आफु प्रति विस्वास सद्भाव राख्ने राजनीतिले परिश्रम र बौध्दिक कार्यको प्रसम्सा गर्ने आटेकाम पुरा गर्न सफल मान सम्मान भिल्ने योग कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। 
कर्कट
भाग्य र धर्मको अनुकूलताले मनमा मनमा उत्साह वढाउनेछ सरिरमा स्फुर्ति वढ्नाले काममा तगारो लगाउने हरुलाइ सहजै परास्ता गर्न सकिने हुदा आफ्नो काम सफल हुनेछन विस्वास गरेकाले आवस्यक समयमा साथ दिनेछन आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनतअनुसार कम मात्र फल प्राप्त हुनेछ। फाइदा नहुने काममा लामो समयसम्म अलमलिनुपर्ने देखिन्छ।
सिंह
स्वास्थ प्रतिकूल भएकाले एक पछि अर्को असफलताले गर्दा काम गर्न मन डराउनेछ आफन्त हरुसङ्ग सम्वन्ध राम्रो रहनेछैन अरुबाट अनावस्यक आलोचना हुनेछ शत्रु सकृय हुनेछन नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। 
कन्या
सामान्य प्रयसले पनि वैदेशिक व्यापारमा लगानिको प्रस्ताव आउनेछ छुटेका हरुसङ्ग पुनर्मिलनको आनन्द प्राफ्त होला वैवाहिक कार्यको चहल पहल पनि हुनेछ व्यवसाहिक यात्राको वलियो सम्भावनाछ आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। स्वास्थ्य भने अलि कमजोर रहला। 
तुला
सरिरमा वढ्ने आलस्यताले मनलाइ कम्जोर वनाउने हुदा काममा अरुचि निक्कै देखिन्छ धन नास पनि हुनेछ नयाँ कार्यका अवसर मिल्दा पनि आवस्यक सयममा निर्णय नुहुदा काम असफल हुनेछ बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। 
बृश्चिक
बौद्धिकता वढ्नाले मन प्रसन्न हुनेछ सयमा निर्णय हुदा काममा सफलता मिल्ने र पढाइमा रुचि बढ्ने सन्तान हरुको कार्यमा अरुवाट सहयोग हुदा प्रसन्नता बढ्ने छ समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।
धनु
परिवारले साथ दिदा काम हात पार्न सहज हुने छ मित्रहरुले साथ दिदा मनोवल वढ्नेछ सवारि साधन जोढ्ने प्रयासमा भए सहज हुनेछ शत्रुलाइ परास्त गरेर मन प्रसन्न होला समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। 
मकर
जोस र जाँगर बढ्ने सानै प्रयासले पनि ठूलोकाममा सफलता मिल्ने छ तपाइको लगन सिलता र इमान्दारीताको प्रसम्सा गर्नेहरु धेरै हुनेछन मन प्रसन्न रहनेछ गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
कुम्भ
अकस्मात हुने भेट घाटले मनोवल वढ्नेछ कुरा काट्ने हरु प्रसम्सक हुनेछन अरुको मन जित्न सकिनेछ धन माल हात लगाउन सकिने छ दाँत ठूला व्यक्तिको सदृष्ठी रहनेछ हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर रहनेछ।
मीन
अरुको विस्वास आफुतिर बढ्नेछ महत्वपुर्ण भेट घाटको अवस पनि मिल्नेछ भोजमा संलग्नैभै ठूला व्यक्ति सङ्ग हुने अन्तर कृयाले मनोवल बढ्नेछ पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video