प्रमुख समाचार
Mar 31, 2020
वाग्मतीका मुख्यमन्त्रीबाट कोरोना विषयमा सम्बोधन हुने
हेटौँडा,  चैत १८ वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्दै हुनुुहुन्छ । नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५ बजे उहाँले सम्बोधन गर्नुहुने भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video