मध्यपुर अस्पताल पुनःसञ्चालनमा  |  मौसममा सुधार हुँदै जाने  |  सिडियोका सवारी चालकलाईनै कोरोना सङ्क्रमण, कार्यालयका सबै कर्मचारी सेल्फ क्वारेन्टाइनमा  |  गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै
धर्म/संस्कृति
Apr 01, 2020
आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत १९ । बुधबार तदनुसार २०२० अप्रील १ तारिख चैत्र शुक्ल पक्ष अष्ठमी तिथि 
मेष
सरिरमा जोस र जाँगर बढने अधुराकाम बन्ने नयाँ काम पाउने परिबार बाटपनी सहयोग मिल्ने मित्रहरुले साथ दिने सामाजिक कार्यमा सफलता मिल्ने गरेका काम सहजहुने
बृष
वोलेर अरुको विस्वास जित्नुको साथै आफ्नो प्रयास र अरुको सहयोगलाई साथमा लिएर अघि बढने योग सोचेका कामहरु पुरा गर्दै नयाँ काममा सम्लग्नभै परिश्रमको सहि उपयोग गर्ने योग
मिथुन
मान सम्मान र भोजमा संलग्न भएर खुसि बढ्ने रासिमा बसेको शुभ चन्द्रमाले अरुलाइ बोलेर चित्त बुझाउन सकिने र धेरैकाममा सफल हुने योग
कर्कट
खर्चबढने विवाद बढने चिन्ता बढ्ने योगका साथै मनोबल घटने अनेक समस्या आउने भएपनि अपह्रान्नमा ठूला व्यक्तिबाट सहयोग हुने सम्मान पाउने योग
सिह
धनलाभ र प्रसन्नता बढने योग सोचेका काम समयमै सफल हुने विस्वास गरेकालेने सफलताको लागी प्रयास गर्ने योग मनोबल बढ्ने जोसर जाँगर बढ्ने योग
कन्या
मान सम्मान मिल्नुको साथै आमदानि प्रयाफ्त हुनेयोगछ शुभ समाचार हरु सुन्न पाइने काम उच्च मुल्याङ्कन राज्यबाट हुनेछ
तुला
सामाजीक काममा अग्रसरभै अघिवढ्दा सफल हुने योग अरुसङ्ग सम्वन्धन राम्रो रहदा आमदानी नयाँ श्रोत प्राप्त हुने अवस्थाछ मित्रहरुको सहयोगमा ठूलाव्यक्तीले आफुलाई सहयोग गर्ने योग
बृश्चिक
नैराश्यता उदाशिन्ताले काममा अरुचि भाग्यले साथ नदिने गरेका काम हरु असफलहुने स्वास्थमा बाधा अउनुकोसाथै विबाद बढने भएकोले गोपनियता अपनाउनु राम्रो
धनु
यात्राको योग प्रेम गर्ने अवसर मिलेर मन प्रसन्न हुने सरिरमा स्फुर्ति बढने अधुरा काम पुरा हुने मनोबल बढने व्यापार बढने वैदेशिक काममा सुधार आउने योग
मकर
परिश्रम गरेर पनि काममा सफलता पाउन गारो हुनेछ आफ्नु कार्यमा शत्रुले अवरोधत्र सिर्जाना गर्ने हुदा आफ्नु लक्षमा आफुलाइ सफलपार्न गरो हुने योग
कुम्भ
वौध्दिताले अगाढि आफुलाई वढाउन गरेको परिश्रम व्यर्थ हुने छैन सैक्षिक क्षेत्रलाइ मजवुद बनाउन सकिने हुदा सकृय रहदा महत्व पूर्ण काममा सफलभै प्रसन्न हुने योग
मीन
आफन्त हरुको उचित सहयोग पाउँदा लाभका अवसर प्राफ्त गर्दै लक्षमा पुग्न सफल हुने योग विस्वास गरेकाले साथ दिने भएकोले घर जग्गा जोढने मनस्थीतिमा भय सफल हुन गारो छैन
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video