गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै  |  मिति २०७७ साल जेष्ठ २५ गते आइतबार, जुन ७ तारीख हेरौं राशिफल  |  आइतबारदेखि मालपोत कार्यालय खुल्ने  |  कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे
धर्म/संस्कृति
Apr 05, 2020
आज मिति २०७६ चैत्र २३ गते आइतबार तदनुसार २०२० अप्रिल ५ तारिख, हेरौं आजको राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत २३ ।आइतबार तदनुसार २०२० अप्रिल ५ तारिख चैत्र शुक्ल पक्ष द्वदशी तिथि
मेष
बौद्धिकताको बलले अरुलाइ विस्वास दिलाउन सफलभै आफुलाइ अग्रस्थान मिल्ने सैक्षिक कार्यमा सफल हुने र मनोवल बढ्ने योग
बृष
परिवारिक सहयोगले गरेका काममा सफलता मिल्ने आमदानिको अवसर हातपर्ने ठूला व्यक्तिले आफ्नो दक्षताको प्रसम्सा गर्ने र मन प्रसन्न हुने शत्रुलाई आफुले पराजय गर्ने योग
मिथुन
पराक्रमको प्रभाव राम्रो पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग
कर्कट
सभा सम्मेलनमा सम्लग्नभै गरिइएबम अन्तरकृयाले आफ्नु काममा सफलता मिल्दे अरुको विस्वास जित्न सकेर काममा सफलता मिल्नुको साथै अरुबाट प्रसम्सा हुने योग
सिंह
अरुको प्रसम्साले सम्मान प्राप्त हुदा मनोबल वढ्ने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको सम्भावना दिउसो विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग
कन्या
विहानै अशुभ समाचार सुन्नपर्ने अरुले आलोचना गर्ने एक पछि अर्को समस्या आउने ठूलाव्यक्तिका साथ हुने अन्तरकृयाले विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग
तुला
राज्यबाट सम्मान नयाँकामको अवसर आर्थिक लाभमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता
बृश्चिक
भाग्यले साथ दिने योग भएकोले काममा सफलता सजिलै मिल्नेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाइ आफुले परास्त गर्दै सफलतामा उभिन सफल हुने योग
धनु
धर्ममा रुचि वढ्ने काममा सुधार आउनाले मनमा प्रसन्नता बढ्ने धन माल हात पार्न सफल हुने योग विस्वासमा धार्मिक कार्य र सामाजीक कार्यमा तिव्र प्रसम्सा
मकर
शुभयात्रामा कठाइको योग विदेशिएका हरुबाट आलोचनाले मन खिन्न हुने स्वास्थमा बाधा काममा असफलता नगद कारोवारको कार्यमा समस्या आउने योग
कुम्भ
परिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्न सकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धन मनग्य कमाउने अवस मिल्नेछ
मीन
परिश्रम असफल भएको कारणले मनोवल घट्ने आयमूलक काममा मन नजाने वैदेशीक कार्यमा असफल हुने योग शत्रु वढ्ने समयमा निर्णय नगर्दा महत्वपूर्ण काम आफ्नु पक्षमापार्न नसकिने योग
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video