मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
स्थानीय सरकार
Jul 20, 2017
शिवपुुरी ४ सिक्रेका वडा अध्यक्षले यसरी बितरण गरे सामाजीक सुरक्षा भत्ता
 काठमाडौं । साउन ५ । स्थानीय निकायमा र्निवाचीत जनप्रतिनिधिहरु कस्ले बढी जनता सम्म सुलभ तरीकाले सेवा प्रदान गर्ने भन्ने बारेमा होडबाजीनै चलेको छ । कसैले सामाजीक सुरक्षा भत्ताहरु घर घरमानै लगिदिने देखि भव्य कार्यक्रम गरेरनै सामाजीक सुरक्षा भत्ता बितरण समेत गरिरहेका छन् ।
Image may contain: 1 person, sitting and indoor
यसै क्रममा नुवाकोटको शिवपुरी ४ सिक्रेका वडा अध्यक्ष झमक राज गुरुङले पनि एक बिशेष कार्यक्रम गरी सामाजीक सुरक्षा भत्ता बितरण गरेका छन् । गुरुङले बुधकार सिक्रे स्थीत वडा कार्यालयमा ७० बर्ष माथीका जेष्ठ नागरीक, एकल महिला, अपांगता भएका व्यक्तिहरुका लागि भत्ता एवं दलित तथा बालबालीकालाई भत्ता बितरण गरेका छन् । गुरुङले भत्ता मात्र बितरण गरेनन जेष्ठ नागरीकहरुलाई सम्मान समेत गरे । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video