हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो  |  मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित
शिक्षा /स्वास्थ्य
Apr 30, 2020
चार अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौँ, वैशाख १८   ।  कोरिया सरकारले नेपालका चार अस्पताललाई रु ९० लाखबराबरका छ प्रकारका स्वास्थ्य सामग्री आज प्रदान गरेको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत नुवाकोटस्थित त्रिशूली अस्पताल, भक्तपुरको नेपाल–कोरिया मैत्री अस्पताल, कैलालीको टीकापुर अस्पताल र काभ्रेको धुलिखेल अस्पताललाई कोभिड–१९ विरुद्ध जुध्न ती स्वास्थ्य सामग्री प्रदान गरिएको हो । नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकले सम्बन्धित अस्पतालका अध्यक्षहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै जनस्वास्थ्यले झेल्नु परेको अहिलेको विषम परिस्थितिमा केही सहयोग भए पनि अस्पताललाई उपलब्ध गराउन पाएकामा खुशी व्यक्त गर्दै यो परिस्थितिबाट शीघ्र छुटकारा मिल्ने विश्वास व्यक्त गर्नुभयो । यसैबीच कोइकाले समावेशी ग्रामीण विकास तथा जीवनयापन परियोजनामार्फत नवलपरासीका ४३३ घरपरिवारलाई राहत सामग्री खरिदका निम्ति रु १३ लाख प्रदान गरेको छ । सुनवली र मध्यविन्दु नगरपालिकाका साथै सुस्ता, प्रतापपुर, फलेडाँडा र सरावल गाउँपालिकाका बासिन्दालाई राहत सामग्री उपलब्ध गराउन उक्त रकम खर्च गरिनेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video