मध्यपुर अस्पताल पुनःसञ्चालनमा  |  मौसममा सुधार हुँदै जाने  |  सिडियोका सवारी चालकलाईनै कोरोना सङ्क्रमण, कार्यालयका सबै कर्मचारी सेल्फ क्वारेन्टाइनमा  |  गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै
शिक्षा /स्वास्थ्य
May 01, 2020
रुकुमपूर्वमा खोप अभियान शुरु
रुकुमपूर्व, वैशाख १९   विश्वभरि महामारीका रुपमा फैलिरहेको कोभिड –१९ का कारण स्थगित खोप अभियान पुनः शुरु भएको छ । बन्दाबन्दीको कारण एक महिनादेखि स्थगित बालबालिकालाई दिइने नियमित खोप अभियान शुरु भएको हो । नियमित रुपमा दिइँदै आएको बिसिजी, डिपिटी, पोलियो, हेपाटाइटिस, रुबेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार खोप शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड –१९ को संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाई सुरक्षित तवरले खोप लगाउन आग्रह गरिएको कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो । एकतीस वडा रहेको तीन गाउँपालिकाकाका विभिन्न स्वास्थ्यचौकीबाट खोप अभियान शुरु भएको जनाइएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video