मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
स्थानीय सरकार
Jul 22, 2017
काठमाडौं महानगरमा रातारात लाखौंको भुक्तानी,मेयर शाक्यले झुटो बोलेको यसरी भयो खुलासा,
काठमाडौं । साउन ७ । काठमाडौंका मेयर विद्यासुन्दर साक्यले जनतालाई ढाँटेको पुष्टी भएको छ । साक्यले र्निवाचीत भएपछि पहिलो बैठकबाटै महानगरका सबै वडा अध्यक्ष सहित मेयर र उपमेयरलाई मोवाइल किन्ने निर्णय गराएका थिए ।

महानगरको निर्णयको चौतर्फी बिरोध भएपछि मेयर साक्यले आफु र उपमेयर बाहेक वडा अध्यक्षलाई तत्काल मोवाइल नबाँडने बताएका थिए । बाहिर जे बोले पनि मेयर साक्यले रातारात महानगरका वडा अध्यक्षलाई मोवाइल किन्न भुक्तानी दिएको खुलासा भएको छ । महानगरका २५ नम्बर वडाका अध्यक्षलाई मोवाइल किन्न ३० हजार र अतिथि सत्कार भन्दै २५ हजार गरी जम्मा ५५ हजार आज भन्दा ठिक एक महिना अगाडी असार ७ गतेनै बाँडेको पत्र सार्वजनीक भएसंगै शाक्यले बोलेको झुट प्रमाणीत भएको हो । उक्त पत्रमा महानगरका वित्त विभागका लेखा अधिकृत नारायण सिंह भण्डारीले हस्ताक्षर गरेको पत्रले सामाजीक सञ्जालहरुमा पुन आलोचना सुरु भएको छ । 
महानगरले भुक्तानी दिएको प्रमाण यस्तो छ 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video